• एमाले–कांग्रेसबीच कडा टक्कर

    काठमाडौं– बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साँझ बजेसम्मको मतगणना अनुसार ३१ स्थानीय तहको नतिजा प्राप्त भएको छ ।
    जसमा एमाले १४ स्थानमा विजयी हुँदै शीर्ष स्थानमा रहेको छ भने कांग्रेस १० स्थानीय तहमा जित दर्ता गर्दै दोस्रो स्थानमा छ  । यसैगरी माओवादी केन्द्र ६ स्थानमा जित हात पार्दै तेस्रो स्थानमा रहेको छ ।  यस्तै राष्ट्रिय जनमोर्चाले पनि एक स्थानमा जित हासिल गरेको छ ।
    निर्वाचन आयोगका अनुसार  ८ स्थानीय तहबाहेक बाँकी सबै स्थानमा मतगणना जारी रहेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt