• मौनअवधिमा आचारसंहिता उल्लंघन गरे के कारवाही हुन्छ ?

    काठमाडौं– प्रदेश नम्बर १,५ र ५ मा असार १४ हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौनअवधि आईतबार मध्यरातबाट सुरु भएको छ ।
    मौनअबधि सुरु भएसँगै चुनावी प्रचारप्रसार पुर्णतया रोकिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका ३०७३ को दफा ६९ मा मौनअवधिमा के गर्न पाइने के नपाइने भन्ने स्पष्ट व्यवस्था छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt