• उमा गिरी र ख़ुमन को नया तीज गित ले धमका पिट्दै !!!

    चितवन, १९ असार । तीज आउन केहि दिन मात्र बाकी छ । तर यतिवेला भने संगितिक क्षेत्रका गायक–गायिकाहरुलाई भने तीज आईसेकेको छ । बर्षा सिजन भएकाले कार्यक्रमहरुमा भने खासै व्यस्त नहुने मौका छोप्दै लोकगितसंगित क्षेत्रका गायक–गायिकाहरुलाई भने तीजले छोपिसकेको छ । उनीहरुलाई यतिवेला तिजै चटारो छ । यसैक्रममा यतिवेला गायक खुमन अधिकारी र गायिक उमा गिरी पनि यसै चटारोमा देखिएका छन् ।
    khuman n umaहरेक बर्ष एक पछि अर्को गर्दै नयाँ तीजका गीत बजार ल्याउन सफल गायिक उमाले आफ्नै लय तथा शब्दमा नयाँ गीत बजारमा ल्याएकी छिन् । यो बर्षको तीजमा उनले पुर्णिमाको जुन पनि फेल खुवाउदै छिन् । उनले बजारमा यतिवेला ल्याएको ‘पूर्णिमाको जुन पनि फेल खानी’ निकै चर्चामा छ । गीत मात्रै होईन् यतिवेला उनले गीतसगैँ सार्वजनिक गरेको म्यूजिक भिडियो पनि चर्चा कमाउदै युटुवमा भईरल बन्दै गएको छ ।

    तीजमा हरेक बर्ष नयाँ गीत आएकै हो उनले भनिन् यस बर्ष अलि फरक नयाँ तरिकबाट गीत बजारमा भिडियोसहित ल्याएकी छु । सुरुमै राम्रो प्रतिक्रिया छ । आफुहरुले २ दर्जन बढी गीतहरु गाए पनि यो पटक आफु यो गीतबाट थप चचाए आउने दावी पनि उनले गरिन् ।

    उमा गिरीको शब्द संगीत रहेको यस गीतमा चर्चित मोडेल बब्बु थापा र अपेक्षा बस्यालको निकै नै राम्रो अभिनय रहेको छ ।एकिन्द्र सारा शंकरको निर्देशन तथा छायांकन हरिश महराको रहेको भिडियो अमर शाक्यले सम्पादन गरेका हुन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt