• जुलाई ९ मा जनसम्पर्क समिति ले डाल्यस मा रक्तदान आयोजना गर्ने !!!

    अर्बिंग (टेक्सस) । जुलाइ दोस्रो साता टेक्ससको अर्बिंगमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाली जनसम्पर्क समिति ड्यालस फोर्डवोर्थ चाप्टर र वेस्ट टेक्सस चाप्टर तथा ब्लड डोनर्स एसोसिएसन अमेरिकाको संयुक्त अयोजनामा महामानव विपी कोईरालाको स्मृती दिवसको अवसर पारेर जुलाइ ९ तारिख आइतबार नेपाली मन्दिरमा रक्तदात हुन लागेको ड्यालस फोर्डवोर्थ चाप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए। रक्तदान कार्यक्रममा उपस्थितका एबम रक्तदानका लागि ड्यालस स्थित सम्पुर्ण संघसंस्थाका पधाकारीहरूलाइ बिडिएले अनुरोध गरेको छ । आइतबार ड्यालसमा निशुल्क स्वास्थ शिवीर नेपाली समाज टेक्ससले आउँदो आइतबार अर्भिङमा निशुल्क स्वास्थ शिवीर आयोजना गर्ने भएको छ । नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेका अनुसार उक्त शिविरमा मेडिकल र दाँतको निशुल्क जाँच हुनेछ । जुलाई ९ तारिख बिहान साढे ९ देखि दिउँसो १ बजेसम्म स्वास्थ शिविर हुनेछ । अमेरिकामा कार्यरत नेपाली मुलका चिकित्सकहरुले स्वास्थ जाँच गर्नेछन् । शिविर निशुल्क हुने र प्रयोगशालामा जाँच गर्नुपरेमा भने २० डलर शुल्क लाग्ने जनाइएको छ । नेपाली समाजले हरेक तीन महिनामा नेपाली समाजको कार्यालयमा निशुल्क स्वास्थ शिवीर आयोजना गर्दै आएको छ । शिविरमा उपस्थित भएर आफ्नो स्वास्थ जाँच गर्न समाजले सबै नेपाली समुदायहरुमा अपिल गरेको छ । अर्बिंग (टेक्सस) । जुलाइ दोस्रो साता टेक्ससको अर्बिंगमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाली जनसम्पर्क समिति ड्यालस फोर्डवोर्थ चाप्टर र वेस्ट टेक्सस चाप्टर तथा ब्लड डोनर्स एसोसिएसन अमेरिकाको संयुक्त अयोजनामा महामानव विपी कोईरालाको स्मृती दिवसको अवसर पारेर जुलाइ ९ तारिख आइतबार नेपाली मन्दिरमा रक्तदात हुन लागेको ड्यालस फोर्डवोर्थ चाप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए। रक्तदान कार्यक्रममा उपस्थितका एबम रक्तदानका लागि ड्यालस स्थित सम्पुर्ण संघसंस्थाका पधाकारीहरूलाइ बिडिएले अनुरोध गरेको छ । आइतबार ड्यालसमा निशुल्क स्वास्थ शिवीर नेपाली समाज टेक्ससले आउँदो आइतबार अर्भिङमा निशुल्क स्वास्थ शिवीर आयोजना गर्ने भएको छ । नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेका अनुसार उक्त शिविरमा मेडिकल र दाँतको निशुल्क जाँच हुनेछ । जुलाई ९ तारिख बिहान साढे ९ देखि दिउँसो १ बजेसम्म स्वास्थ शिविर हुनेछ । अमेरिकामा कार्यरत नेपाली मुलका चिकित्सकहरुले स्वास्थ जाँच गर्नेछन् । शिविर निशुल्क हुने र प्रयोगशालामा जाँच गर्नुपरेमा भने २० डलर शुल्क लाग्ने जनाइएको छ । नेपाली समाजले हरेक तीन महिनामा नेपाली समाजको कार्यालयमा निशुल्क स्वास्थ शिवीर आयोजना गर्दै आएको छ । शिविरमा उपस्थित भएर आफ्नो स्वास्थ जाँच गर्न समाजले सबै नेपाली समुदायहरुमा अपिल गरेको छ ।

    अर्बिंग (टेक्सस) । जुलाइ दोस्रो साता टेक्ससको अर्बिंगमा रक्तदान कार्यक्रम हुने भएको छ ।
    नेपाली जनसम्पर्क समिति ड्यालस फोर्डवोर्थ चाप्टर र वेस्ट टेक्सस चाप्टर तथा ब्लड डोनर्स एसोसिएसन अमेरिकाको संयुक्त अयोजनामा महामानव विपी कोईरालाको स्मृती दिवसको अवसर पारेर जुलाइ ९ तारिख आइतबार नेपाली मन्दिरमा रक्तदात हुन लागेको ड्यालस फोर्डवोर्थ चाप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए….
     रक्तदान कार्यक्रममा उपस्थितका एबम रक्तदानका लागि ड्यालस स्थित सम्पुर्ण संघसंस्थाका पधाकारीहरूलाइ बिडिएले अनुरोध गरेको छ ।
    यस्तै
    नेपाली समाज टेक्ससले आउँदो आइतबार अर्भिङमा निशुल्क स्वास्थ शिवीर आयोजना गर्ने भएको छ ।

    नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेका अनुसार उक्त शिविरमा मेडिकल र दाँतको निशुल्क जाँच हुनेछ । जुलाई ९ तारिख बिहान साढे ९ देखि दिउँसो १ बजेसम्म स्वास्थ शिविर हुनेछ ।

    अमेरिकामा कार्यरत नेपाली मुलका चिकित्सकहरुले स्वास्थ जाँच गर्नेछन् । शिविर निशुल्क हुने र प्रयोगशालामा जाँच गर्नुपरेमा भने २० डलर शुल्क लाग्ने जनाइएको छ ।

    नेपाली समाजले हरेक तीन महिनामा नेपाली समाजको कार्यालयमा निशुल्क स्वास्थ शिवीर आयोजना गर्दै आएको छ । शिविरमा उपस्थित भएर आफ्नो स्वास्थ जाँच गर्न समाजले सबै नेपाली समुदायहरुमा अपिल गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt