• थलराज पन्तको एनआरएन अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा उम्मेदवारी

    पेशाले इन्जिनियरिंग-कन्ष्ट्रक्सन कम्पनिमा लामो समयदेखि आवद्ध थलराज पन्तले बोर्ड अफ डाईरेक्टरमा उम्मेदवारी दिनु भएको छ । विगत १३ बर्षदेखि टेक्सासमा बस्दै आएका पन्त एन. आर. एन. – एन. सी. सी. अमेरिकाको लाईफ़ टाईम मेम्बर, जनसंपर्क समिति डालास च्याप्टरको सल्हाकार एवं फाउण्डिंग मेम्बर, टेक्सासमा रहेको एक मात्र नेपाली मन्दिरको फाउण्डिंग मेम्बर तथा बोर्ड अफ ट्रष्टी, टियू-लाईन्स ब्लड ट्रान्सफ्यूजन तथा रिसर्च सेन्टरको फाउण्डिंग मेम्बर, यू.एस.ए.-नेपाल कम्यूनिटी आऊटरिच नेटवर्क संस्थाको फाउण्डिंग डिरेक्टर, डालास एभरेष्ट लायन्स क्लवको प्रथम उपाध्यक्ष्य, ब्लड डोनर अफ अमेरीकाको लाईफ़ टाईम मेम्बरका साथै डालासका नेपाली ब्यापारी हरूको संस्था यती चेम्बर अफ कमर्सको संस्थापक कार्यकारी सदस्य हुँदै विभिन्न संस्था मार्फत नेपालमा महिला-बालबालिका तथा युवाहरुको सशक्तिकरण, कंप्यूटर एजुकेशनका साथै भूकम्प व्दारा क्षतिग्रस्त स्कूल तथा कलेजहरुको पुन-निर्माणका साथै देशका विभिन्न स्थानहरुमा स्वास्थ्य शिविरहरु जस्ता सामाजीक कार्यक्रमहरु गर्दै आएका छन् ।

    आफ्नो उम्मेदवारीले एनआरएनमा सुद्धिकरणको लागि महत्वपुर्ण भुमिका खेल्ने बताएका छन ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt