• सिडेन चितवनको अध्यक्षमा ई. मैनाली

    भरतपुर/नेपाली काँग्रेस निकट इन्जिनियरहरुको सस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) चितवनको नयाँ कार्यसमिति चयन गरिएको छ । ईन्जिनियर दिवस मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा ईन्जिनियर स्वरुप कुमार घोस, सचिबमा ईन्जिनियर सन्दिप पराजुली, कोषाध्यक्षमा ईन्जिनियर कपिल अधिकारी र सह सचिबमा ईन्जिनियर अपिल जिसी चयन भएका छन् ।
    सो समितिको सदस्यमा ईन्जिनियरहरु राजु तिमिल्सिना, उज्वल पौडेल, प्रबिन सिल्वाल, रुपेश चौधरी, दिपक ढकाल र आशिस खनाल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष मैनालीले ईन्जिनियरहरुको व्यवसायिक विकासमा जोड दिने वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt