• असोज ५ गतेवाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने


    काठमाडौं/सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एक जिल्लावाट अर्को जिल्लामा जान पाउने गरि लामो दुरीको यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो ।
    चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt