• भरतपुर हाईटमा ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा


    भरतपुर/भरतपुर वीरेन्द्र क्याम्पस गेट अगाडि अत्याधुनिक सुविधा सम्पन्न ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ । रेष्ट्रोमा थकाली, नेवारी परम्परागत परिकार, स्वदेशी तथा विदेशी कफि, लगायत सबै प्रकारका स्वादका विशेष परिकार उपलब्ध छन् ।
    यूवा व्यवसायी मन्दीप मान श्रेष्ठ, हेमन्त श्रेष्ठ, जयन्द्र कर्मचार्य, सरोज तिवारीको संयूक्त प्रयासमा ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको हो । रेष्ट्रोमा आउने ग्राहकलाई अर्गानिक अनुभव दिनका लागि इन्डोर गार्डेन डेकोरेशन गरिने सञ्चालक मन्दीप मान श्रेष्ठले बताउनुभयो । यहाँ जन्मदिन मनाउन, बैठक तथा अन्य प्रयोजनका लागि बुकिङ् गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt