मुक्तक

बालकृष्ण खनाल

बर्षाैँ देखि नरसाएको, मूल रसाएको
कहिल्यै नवसाउने, पलाँस वसाएको ।
यो जिवनमा तिम्रो, आगमनले नै हो
मलाई यसरी दिल, खोलेर हँसाएको ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt