• मुक्तक

    बालकृष्ण खनाल

    बर्षाैँ देखि नरसाएको, मूल रसाएको
    कहिल्यै नवसाउने, पलाँस वसाएको ।
    यो जिवनमा तिम्रो, आगमनले नै हो
    मलाई यसरी दिल, खोलेर हँसाएको ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt