मुक्तक

बालकृष्ण खनाल

सायद आज आकाशले पनि धर्तीको आँसु रोईरहेछ
भिजेका कयौँ परेलीहरूको पीडा पालैपालो धोईरहेछ
खोई को सुरक्षित को असुरक्षित छ याँहाँ ? कसरी भन्ने
थाहै नहुने भो , यो कोरोनाले काँहाँ कसलाई छोईरहेछ

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt