• मुक्तक

    बालकृष्ण खनाल

    सायद आज आकाशले पनि धर्तीको आँसु रोईरहेछ
    भिजेका कयौँ परेलीहरूको पीडा पालैपालो धोईरहेछ
    खोई को सुरक्षित को असुरक्षित छ याँहाँ ? कसरी भन्ने
    थाहै नहुने भो , यो कोरोनाले काँहाँ कसलाई छोईरहेछ

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt