• मुक्तकः लेण्डुपको डमी


    वालकृष्ण खनाल

    छदम भेषी कोही उत्तरको कोही दक्षिणको लमी हुन सक्छ
    फरक यत्ति कि मात्रामा मात्र केही वेसी या कमी हुन सक्छ ।
    विचार गरौँ हामीले आदर्श मानि छातीमा राखेको व्यक्ति पनि
    नव अवतारमा देखिएको उही लेण्डुपको कुनै डमी हुन सक्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt