मुक्तकः बाढी पहिरो


बालकृष्ण खनाल
कतै आकाश आँसु बनेर मानव वस्तीहरूमा खसिरहेको देखिन्छ
कतै आकाश बाढी बनेर गरिबको झुपडीमा पसिरहेको देखिन्छ ।
आक्रान्त भएको छ हाम्रो देश यति बेला, बाढी पहिरोले जताततै
जनता निरीह बनेर उद्दार र राहतको पर्खाइमा बसिरहेको देखिन्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt