• मुक्तकः बाढी पहिरो


    बालकृष्ण खनाल
    कतै आकाश आँसु बनेर मानव वस्तीहरूमा खसिरहेको देखिन्छ
    कतै आकाश बाढी बनेर गरिबको झुपडीमा पसिरहेको देखिन्छ ।
    आक्रान्त भएको छ हाम्रो देश यति बेला, बाढी पहिरोले जताततै
    जनता निरीह बनेर उद्दार र राहतको पर्खाइमा बसिरहेको देखिन्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt