• मुक्तकः मुटु र प्रेम


    बालकृष्ण खनाल
    भरतपुर ८, चितवन

    जब मुटु भित्र धड्कनमा, कसैको बास हुन्छ
    चाहिँदैन कुनै दिवस, हरक्षण त्यसै खास हुन्छ ।
    त्यहीँ हुन्छ प्रेमको इजहार र गुलाफ साटासाट
    जाहाँ दुई आत्माहरूले फेर्ने, एउटै सास हुन्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt