मुक्तकः आभाष हुन्छ


बालकृष्ण खनाल
भरतपुर, चितवन

उनको छोटो साथ पनि, जीवनभरको आभाष हुन्छ
एउटा सुन्दर जिन्दगीको, धरोहरको आभाष हुन्छ ।
शितल शितल समीर सँगै, मखमली माँयाँ पाउँदा
छेउमै छु उभिएको, मानसरोवरको आभाष हुन्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार