• यामाहा रे जेडआर १२५ स्कुटरको माईलेज च्यालेन्ज सम्पन्न


    भरतपुर/चितवनको यामाहा ब्राण्डको आधिकारिक बिक्रेता नविन अटो सेन्टरद्धारा रे जेड आर १२५ स्कुटरको माईलेज च्यालेन्ज विभिन्न मनारेरञ्जनात्मक कार्यक्रमका विच सम्पन्न भएको छ । २५ जना ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सुनिल श्रेष्ठ प्रथम, विष्णु देवि शर्मा द्धितीय र दुर्गा सिंह गुरुङ तृतीय हुनु भएको थियो । कार्यक्रममा नविन अटो सन्टरका प्रवन्ध निर्देशक कपिल सागर कर्माचार्यले प्रतियोगितामा विजयीहरुलाई प्रमाणपत्र सहित ट्रफि र विभिन्न पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । नविन अटो सेन्टरले सेल्स, सर्मिस र स्पेयर्स एकै ठाउँवाट ग्राहकमैत्री हिसावले सेवा दिएका कारण चितवनमा लोकप्रिय बन्न पुगेको छ । साथै ग्राहक बर्गको चाहाना अनुसार हरेक महिना विभिन्न अफरहरुसंगै नगद छुट र जुनसुकै ब्राण्डसंग एक्सचेन्ज अफर समेत दिँदै आएको नविन अटो सेन्टरका प्रवन्ध निर्देशक कपिल सागर कर्माचार्यले वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt