मुक्तकः डगमगाएको छैन


बालकृष्ण खनाल
भरतपुर, चितवन

तेल विनाको यो दियो कहिँ कतै, जगमगाएको छैन
माली विनाको यो फूल कहिँ कतै, मगमगाएको छैन ।
अटल आस्था र भरोसाको जगमा उभिएको छ नाता
त्यसैले विश्वास बुलन्द छ कहिँ कतै डगमगाएको छैन ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt