• मुक्तकः हजुरको


    बालकृष्ण खनाल
    भरतपुर, चितवन

    कहिले दायाँ कहिले वायाँ छ हजुरको
    जता जान्छु त्यतै त्यतै छायाँ छ हजुरको ।
    प्रेमिल लाग्छ किन किन वातावरण नै सबै
    सायद वरिपरी मायाँ नै मायाँ छ हजुरको ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt