मुक्तकः स्वतन्त्र


बालकृष्ण खनाल
भरतपुर, चितवन
शकुनि र दूर्याेधनको वैशाखीमा धुन्धुकारी हिने अरे
पहिल्यै देखि बैना लगाको घरको भाउ नि छिने अरे ।
सुने, खुल्ला भाछ विज्ञापन नि खाली कोठा भर्नलाई
छिट्टै गए मन परेको कोठाहरू छानी छानी दिने अरे ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt