मुक्तकः यो देशलाई


बालकृष्ण खनाल
भरतपुर, चितवन
कहिले महाकालीले, विवादित बनायो यो देशलाई
कहिले एमसिसिले, विभाजित बनायो यो देशलाई ।
राष्ट्रिय मुद्दामा पनि समान धारणा बनाउन नसक्दा
विना मतलवमा, आन्दोलित बनायो यो देशलाई ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार