होटल ह्याप्पी होम पाँचौं वर्षमा प्रवेश


भरतपुर/स्थापनाको छोटो समयमा लोकप्रिय बन्न सफल होटल ह्याप्पी होम चौंथो वर्ष पुरा गरि पाँचौं वर्षमा प्रवेश गरेको छ । नारायणगढको कमलनगर स्थित होटल ह्याप्पी होमले बुधबार औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो चौंथो वार्षिकोत्सव मनाएको हो । सो अवसरमा केक काटेर वार्षिकोत्सव मनाईएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले होटलको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
गुणस्तरीय खाना र सेवाको कारण होटल ह्याप्पी होम छोटो समयमा आम ग्राहकको मन जित्न सफल भएको होटल ह्याप्पी होमका संचालनक कृष्ण महतोले जानकारी दिनुभयो । वार्षिकोत्सवको कार्यक्रममा उपस्थितहरुले एक आपसमा खुसी साँटेर होटलको सफलताको शुभकामना व्यक्त गरेका थिए । २०७८ असोज ६ गते होटल ह्याप्पी होमको स्थापना भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार