मुक्तकः चाहन्छु म


बालकृष्ण खनाल
तिम्रो सफलताको एउटा सानो हिस्सा बन्न चाहन्छु म
तिम्रो जिन्दगीको एउटा सुन्दर किस्सा बन्न चाहन्छु म ।
व्यबहारबाटै सम्बन्धको औचित्यताको पुष्टि गर्न सक्ने
तिम्रो भरोसाको एउटा मजबुत निस्सा बन्न चाहन्छु म ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt