• नेपाल बिद्यालय कर्मचारी परिषद्को चितवनको भेला सम्पन्न


    भरतपुर/नेपाल बिद्यालय कर्मचारी परिषद्को चितवनको भेला सम्पन्न भएको छ । परिषद्का अध्यक्ष सजन मगरको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रिय सदस्य श्रीप्रसाद दवाडी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य विष्णु घिमिरे विशेष अतिथी रहनु भएको थियो ।
    भरतपुर स्थित चितवन माध्यमिक विद्यालयमा सम्पन्न भएको भेलामा चितवनका ७ वटै पालिकाबाट बिद्यालय कर्मचारीहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममा भरतपुर महनगर समितिको विशेष अधिबेशनबाट इन्दिरा नेपालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समिती गठन भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt