• सप्तरीका बाढीपीडितलाई रु २५ हजार राहत दिने सरकारको निर्णय

        सन्दीप पोखरेल चितवन सरकारले सप्तरीका बाढीपीडितको टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको मन्त्रिपरिद्को बैठकले टहरा निर्माणका लागि रु १५ हजार र जस्तापाता खरिदका लागि रु १० हजार गरी कुल रु २५ हजार राहत दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिए । सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवम् विस्थापित क्षेत्रको स्थलगत निरीक्षणपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई रु २५ हजार राहत उपलब्ध गराउने तथा उनीहरुको बसोबासको व्यवस्था गर्न रु १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था गर्ने प्रतिवद्धता घोषणा...

    • नेपाली समाज टेक्सासले समर क्याम्प गर्ने गुरु चिन्तामणि योगीद्वारा शिक्षा दिइने

      डालस, टेक्सास। नेपाली समाज टेक्सासले जुलाई १६ देखि ३० सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा १५ दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली बालबालिकाहरुको समग्र विकासको लागि आयोजना गरिएको नेपाली समाज टेक्सासका अध्यक्ष श्री कृष्ण लामिछानेले जानकारी गराउनु भएको छ। प्रवासी नेपालीहरुको ठुलो चुनौती भनेको आफ्ना बालबालिकाहरुलाई कसरी हाम्रो समाज, संस्कृति र धर्म प्रति जोडी राख्न सकिन्छ भन्ने नै हो। अविभावकहरुको सानो हेलचक्र्याईले मात्र पनि हाम्रा बालबालिकाहरु हाम्रो सामाजिक दायराबाट फुत्किने र त्यसले परिवार र समाजले...

    • एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेद्वार गौरीराज जोशीको अपिल

      अमेरिकामा रहनुभएका आदरणीय गैर आवासीय नेपाली समुदायहरू अनिश्चयता र ढिलासुस्तीलाई अन्त्य गर्दै अब एनआरएन अमेरिका पूर्ण रूपमा चुनावी माहौलमा प्रवेश गरेको छ । निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी मनोयन दर्तासंगै आफ्नो उम्मेदवारीका सम्बन्धमा केही बिचार समेत राख्न आग्रह गरेकाले मेरो सानो लिखित भनाई राख्ने अनुमति चाहन्छु । नेपालको लमजुगं जिल्लामा जन्मेर प्रारम्भिक विद्यार्थी जीवन चितवनमा विताएको थिएँ । लमजुगंवाट बसाईसराईसंगै हाम्रो परिवार चितवन रत्ननगर नगरपालिकामा स्थायी रूपमा बसोवार गरेका थियौँ । सन् १९९७ मा म उच्चशिक्षा अध्ययनका लागि अमेरिका आएको हुँ । अमेरिकामा शुरुवाती चरणमा मैलेपनि धेरै दुख्ख र हण्डरहरु भोगें । अमेरिका लगायत प्रवासमा बस्ने सबै नेपालीका जस्तै मेरा...

    • एनआरएन कोलोराडो च्याप्टरमा निर्विरोध निर्वाचित भए ढुंगना

      कोलोराडो(अमेरिका)- एनआरएन अमेरिका कोलोराडो च्याप्टरमा पदाधिकारीहरू निर्विरोध चयन हुने भएका छन् । कोलोराडो च्याप्टर अध्यक्ष, उपाध्यक्ष लगायतका पदमा एक जनाको मात्र उम्मेदवारी परेको बताइएको छ । च्याप्टर अध्यक्ष पदमा राज (लिलानाथ) ढुंगानाको मात्र उम्मेदवारी परेको छ । उनी यस अघि च्याप्टरमा उपाध्यक्ष थिए । वर्तमान च्याप्टर अध्यक्ष वासुदेव खनालले भने एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कुमारजंग कार्की, सचिवमा राम सी पन्त र कोषाध्यक्षमा शंकर गुरुगंको मात्र उम्मेदवारी परेको जानकारीमा आएको छ । सदस्यमा मछेन्द्र श्रेष्ठ, पद्मराज तामागं लगायतले उम्मेदवारी दिएको जानकारी एनआरएन कोलोराडो च्याप्टरका पदाधिकारीले दिएका छन् । एनआरएन अमेरिकामा आउने कार्यकालका लागिउम्मेदवारी दिने समय...

    • गायिका मञ्जु माइत जान्छु भन्दा बुढा झर्किए पछी (भिडियो सहित)

       अनिल खत्री        गुल्मी असार २५ । तिज पर्वमा गाइने गितहरुमा मौलीकता हराइरहेका बेला गायिक मञ्जु र रामप्रसाद खनालले मौलिकताले भरिएको तिजगित सर्बजनिक गरेका छन् । हिन्दु नारीहरुको महान पर्व तिज आउँन झण्डै दुई महिना बाँकी रहदा कलाकारलाई भने तिज पर्वले लागी सकेको छ ।    कलाकारहरुलाई तिजका गित गाउँन र गितको म्युजिक भिडियो तयार गर्न व्यस्त रहनाले उनिहरुलाई तिज पर्वले लागेको हो । यसवर्षको तिज पर्वलाई मध्यनजर राखेर गायक रामप्रसाद खनाल र मञ्जु पौडेलले गित गितमा मौलिकताको सन्देस  दिने गरि ‘मेरा बुढा झर्के’ बोलको तिज सार्बजनिक गरेका छन् । तिज पर्वमा गाइने मौलिकताले भरिएको उक्त गित पश्चिम क्षेत्र अन्र्तगत...

    • चितवनमा खुल्यो अल मार्सलआर्ट एकेडेमी, सबै खेल एकै ठाँउमा खेल्न सकिने

      चितवन,असार २५- चितवनको पहिलोपटक भरतपुर–२ क्षेत्रपुरमा अल मार्सल आर्ट एकेडेमी संचालनमा आएको छ । गुरु पुर्णिमाको अवसर पारेर कराँतेका अग्रज खेलाडी सुधिर श्रेष्ठले एकेडेमीको उद्घाटन गर्नुभयो । खेलप्रेमीहरुका लागी लक्षित गरेर एकेडेमी संचालनमा ल्याइएको हो । एकेडेमीमा कराँते, ताइकान्दो, बक्सिङ, उसु, किक वक्सिङ लगाएतका खेल एउटै हलमा खेल्न र सिक्न सकिने छ । एकेडेमीमा खेलाडीले चाहेको खेल एकै ठाँउमा खेल्न पाउने जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो । उहाँले चितवनमा खेलकुद क्षेत्रको विकासका लागी एकेडेमीले महत्तोपुर्ण भुमिका खेल्ने वताउनुभयो । उद्घाटन कार्यक्रममा कराँतेका पुराना खेलाडीहरु राजन कार्की, तिर्थ श्रेष्ठ,अमर श्रेष्ठ,रविन्द्र श्रेष्ठ,जंगवहादुर सिंह लगाएतको उपस्थिति रहेको...

    • दरबारमार्गमा मानवरहित बैंकिङ शाखा, जहाँ कर्मचारी छैनन् मेसिनले खोलिदिन्छ खाता र दिन्छ एटीएम

      काठमाडौँ। नेपालमै पहिलो पटक नेपाल एसबिआई बैंकले अत्याधुनिक डिजिटल बैंकिंङ सेवा सहितको “नेपाल एसबीआई इनटच काउन्टर” सुरु गरेको छ । दरबारमार्गमा संचालनमा आएको यो काउन्टरबाट नेपाली बैंकिङ क्षेत्रमा नयाँ अध्याय सुरु भएको बैंकको दाबी छ।काउन्टरमा बैंकका कर्मचारी हुँदैनन् खाता खोल्नेदेखि एटीएम कार्डसम्म मेसिनले दिन्छ।काउन्टरमा सुरक्षा गार्ड र केही सहयोगी मात्रै छन् जसले मेसिनको सेवा बारे जानकारी दिन्छन्। काउन्टरबाट कागजरहित सेवा ग्राहकले पाउने छन्।बैंकका अनुसार ग्राहकले आफ्नो खाता मेसिनमार्फत आफै खोल्न सक्ने छन्। मेसिनलेनै ग्राहकको फोटो खिच्छ र कागजात फोटोकपी समेत गर्छ।खाता खोलेपछि आफ्नो डेबिट कार्ड एकैछिनमा त्यही पाइनेछ। ग्राहकले कम्तिमा आधा घण्टामा खाता खोल्ने देखि लिएर आफ्नो डेबिट कार्ड पाउँछन्।खाता...

    • राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

        राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसँग थप १२ करोड रुपैपाँ मागेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो। सेनाको प्रारम्भीक अनुमान अनुसार गाडी किन्न १८ करोड रूपैयाँ चाहिन्छ। सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारम्भिक छलफलका आधारमा यो निषकर्ष निकालेको हो। ‘राष्ट्रपति कार्यालयल रक्षा मन्त्रालयबाट आएको चार करोड रूपैयाँको प्रतिवद्धता कार...

    • एन आर एन ए अमेरिकाको उपाध्यक्ष पदमा उम्मेद्वार दिएका प्रत्याशी रामकुमार सुवेदी को विज्ञप्ती

      श्रद्धेय नेपाल, अमेरिका तथा अन्यत्र रहनु भएका आफन्त तथा ईष्टमित्रहरू हार्दिक नमन बिगतमा नेपालको सरकारी सेवाको अनुभव, योग्यता, समाज, समुदाय र सामाजिक संस्थामा संलग्नता, सहभागिता, समर्पण र नेपाली भाषा, मातृभाषा, साहित्य, कला, संस्कृति, खेलकूद तथा अन्य क्रियाकलापमा मेरो निरन्तर समर्पण र मातृभूमिको सुख दुखमा साथ र सहयोगको कारणले भोलिका दिन पनि एन आर एन ए अमेरिकामा रही नेपाल र स्वदेशी तथा प्रवासी नेपालीको कल्याणमा थोरै भए पनि योगदान दिन सक्ने दृढ बिश्वास भएर आगामी एन आर एन ए अमेरिकाको निर्वाचनमा उपाध्यक्ष पदको उम्मेद्वारी मनोनयन गरेको छु, बिश्वास छ, मलाई बिजयी बनाई गहन जिम्मेवारी दिनु हुने छ! निर्वाचन प्रजातन्त्रको स्वर्णिम...

    • अमेरिकामा रहेका तिन लाख नेपाली नै मेरो प्यानलमा छन् – राम सी पोखरेल

      टेक्सस(अमेरिका)- टेक्ससको ड्यालसमा बस्दै आउनुभएका राम सी पोखरेलले एनआरएन अमेरिकाको अध्यक्षमा शनिबार उम्मेदवारी दिनुभएको छ । वर्तमान उपाध्यक्ष समेत रहेका पोखरेलले आफ्नो कुनै प्यानल भन्दा पनि अमेरिका भर रहेका सबै नेपालीलाई समेटेर उम्मेदवारी दिएको बताएका छन् । एनआरएन साझा संस्था भएकोले आफू प्यानल वा गुट भन्दा पनि सबैको साझा अध्यक्ष भएर एनआरएन सञ्चालन गर्ने उद्धेश्यका साथ अध्यक्षको उम्मेदवार भएको पोखरेलले बताएका छन् । वर्तमान बोर्डमा रहँदा पनि आफू सदैव न्याय र एनआरएन संस्थाको हितमा लागेको बताउँदै पोखरेलले आफू एनआरएन सुधारको मुख्य योजना बोकेकाले सबैको साथ र समर्थन पाउने पोखरेलको दाबी छ । पोखरेलले निम्न एजेण्डा समेत अगाडि सार्नुभएको छ:  –...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल