• दुई दशकको अमेरिका बसाई र मेरो उम्मेदवारी

      गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको टेक्सस च्याप्टरको अध्यक्षमा मैले दुई साता अघि उम्मेदवारी घोषणा गरेपछि नेपाली समुदाय तरंगीत भएको महसुस भएको छ । विशेषगरि ड्यालस, अस्टिन, ह्युस्टनमा रहनुभएका नेपाली समुदायमा मेरो उम्मेदवारीको विषयमा निकै चासो व्यक्त भएको मैले व्यक्तिगत रुपमा र मित्रजन, आफन्तहरु मार्फत महसुस गरिराखेको छु । मैले उम्मेदवारी किन दिनुपर्ने अवस्था आयो भन्नेतिर जानुभन्दा अघि म को हुँ भन्नेबाट प्रसंग अघि बढाउने अनुमति चाहन्छु । सन् १९९७ मा उच्चशिक्षा अध्ययनको योजना बुनेर नेपालको भरतपुरबाट अमेरिका आइपुगेको थिएँ म । जतिखेर नेपाली समुदाय असाध्यै पातलो थियो अमेरिकामा । अझ टेक्ससमा त निकै कम थियौँ नेपालीहरु । आजजस्तो...

    • एनआरएनए बोर्ड अफ डाइरेक्टरका निर्बिकल्प उम्मेद्धार कृष्ण लामिछाने

      टेक्सास (अमेरीका)-  गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा डालसका समाजसेवी कृष्ण लामिछाने निर्विकल्प उम्मेद्धारमा दरिनुभएको छ । नेपालको गोरखाबाट १६ वर्ष अघि अमेरीका आउनुभएका लामिछानेको लोकप्रियता नै जितको प्रमुख आधार रहेको बताइन्छ । नेपालमा रहंदा पनि व्यवसाय संगसंगै समाजसेवामा सक्रिय लामिछाने अमेरीका आएपछि पनि समासेवामा तल्लिन हुनुहन्छ । हाल नेपाली समाज टेक्सासका अध्यक्ष लामिछानेले नेपाली जन सम्पर्क समितीको संस्थापक महासचिव, डालस एभरेष्ट लाइन्स क्ल्वको सभापती, नेपाली मन्दिरको बोर्ड अफ ट्रष्टी लगायतका पद ओगटिसक्नुभएको छ । समाज सेवाको दायरा फराकिलो पार्नलाई एनआरएन अमेरीकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको छु लामिछानेले भन्नुभयो- “सबैको...

    • टेक्सास मा एन आर एन अमेरिकाको चुनाव को सरगर्मी वढ्दै

      केशव रेग्मी प्लनो टेक्सास                                                                                                                                                                                              ...

    • धरानमा भरतपुरको झल्कोः एमालेलाई बोनस, फोरमलाई कट्टी (प्रमाणसहित)

      २४ धरान, काठमाडौं । दोस्रो चरणको मतगणनामा ‘भरतपुर काण्ड’ दोहोरिने डर धेरैलाई लागेको थियो । यही डरका कारण धेरैवटा मतगणनास्थलमा डोरीको बार पनि लगाइयो । तर, धरान उपमहानगरपालिकाको मतगणनास्थलमा भने झण्डै-झण्डै भरतपुरकै झल्को देखिएको छ । भरतपुरमा जस्तै धरानमा मतपत्र च्यात्ने काम नभएता पनि एउटा पार्टीको मतलाई अर्कै पार्टीको सूचीमा जोड्ने काममा लागेको भेटिएपछि निर्वाचन अधिकृत र गणकहरु कारवाहीमा परेका छन् । कर्मचारीले एमालेको सूचीमा भोट थपेको र संघीय फोरमको सूचीमा कम भोट जोडेर गडबडी गरेको छानविनपछि खुलेको छ । भरतपुरको झल्को उपमहानगरपालिकाको मतगणना जारी रहेका बेला गत सोमबार एक्कासी विवाद सुरु भयो । मतगणनास्थलमा कांग्रेस र माओवादी लगायतका...

    • कुलमानले सुनाए दोलालघाटसम्म पानीजहाज ल्याउने जाइकाको ‘मास्टर प्लान’

      २४ असार, काठमाडौं । नेपालसम्म पानी जहाज ल्याउन सम्भाव होला ? तपाईंलाई यस्तो कुरा गर्ने मान्छे बेबकुफ लाग्न सक्छ । तर पत्याउनुस्, सम्भाब्यता अनुसार काम हुने हो भने काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज आउन सक्छ । शनिबार काठमाडौंमा रामेछाप-काठमाडाैं पत्रकार समाजले आयोजना गरेको  कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले २० वर्षअघि नै बनेको एउटा रिपोर्ट र मास्टर प्लानको खुलासा गरे, जसले ‘नेपालसम्म नै पानीजहाज ल्याउन सम्भव’ रहेको देखाएको छ । जापानी सहयोग नियोग (जाइका)मार्फत जलविद्युतको सम्भाब्यता अध्ययनसहित यस्तो मास्टर प्लान बनेको हो, जसले कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको...

    • १ सय ४८ स्थानीय तहमा एमालेको ‘अप्रत्याशित’ जीत (सूचिसहित)

      काठमाडौं– दोस्रो चरणमा सम्पन्न स्थानीय तहको नतिजा अन्तिम चरणमा आइपुगेको छ । एक महानगर, एक उपमहानगर र दुई नगरपालिकाको नतिजा  आउन बाँकी छँदा नेकपा एमालेले चार उपमहानगरपालिका र ५१ नगरपालिकासहित १ सय ४८ स्थानीय तहमा जित हासिल गरेको छ । पहिलो चरणमा भएको २ सय ८३ स्थानीय तहको निर्वाचनमा एमालेले एक सय २५ स्थानीय तहमा जितेको थियो । दोस्रो चरणमा भएका मधेसका जिल्लाहरुसहितको प्रदेश ५, प्रदेश १ र प्रदेश नम्बर ७ को निर्वाचनमा एमालेले पहिलो चरणको जस्तो नतिजा नल्याउने कांग्रेस र माओवादी केन्द्रको आंकलन थियो । मधेसविरोधी भन्ने आरोप लागेकै कारण एमालेको कम मत आउँने आंकलन विपरित एमालेले अप्रत्याशित जित...

    • यसकारण रोकियो राप्रपासहितका साना दलको ‘सत्तारोहण’

      काठमाडौं– सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल विस्तार नगरी बसेका प्रधानमन्त्री शेरबहादुर देउवाले  यसविषयमा पछिल्ला दिनमा  भने केहि सक्रियता देखाएका छन् । मूलतः देउवाले आफ्नै पार्टी र  सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई मिलाएर थप मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् ।  यसका लागि देउवाले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग परामर्श गर्दै आएका छन् भने शनिबारमात्रै राप्रपासहितको तीन दलको बैठक बसालेर पनि छलफल गरेका छन् । देउवाले मन्त्रिमण्डल विस्तार गर्ने उद्देश्यले छलफल  गर्दै आएपनि आफ्नै पार्टीभित्र र बाहिरको समस्या नसुल्झिँदा ‘केहि दिनमै’ हुने भनिएको मन्त्रिमण्डल कहिले विस्तार हुन्छ भन्नेमा स्वयम् प्रधानमन्त्री निकटस्थहरु नै अन्योलमा रहेका छन् । देउवा...

    • राष्ट्र पति रनिग शिल्ड प्रतियोगिता राष्ट्रपति द्दारा नै उद्घाटन

      असार २३, २०७४- राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदमा पहिलो दिन बिहीबार मध्यमाञ्चलका अजितकुमार यादवले विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका छन् । दशरथ रंगशालामा एथलेटिक्सको १५ सय मिटर दौडमा अजितले ४ मिनेट ०३.३८ सेकेन्डमा दूरी पूरा गर्दै आफैंले अघिल्लो संस्करणमा बनाएको ४ मिनेट १४.५ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । सुदूरपश्चिमका सुनील सुनार दोस्रो र मध्यपश्चिमका माधवकुमार चौधरी तेस्रो भए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमकी राममाया बुढा ५ मिनेट १७.०४ सेकेन्डका साथ विजेता भइन् । मध्यपश्चिमकै आशा राउत दोस्रो र मध्यमाञ्चलकी हुमी बुढामगर तेस्रो भए । छात्र लङजम्पमा पश्चिमाञ्चलका प्रभु थारु र छात्रामा सुदूरपश्चिमकी...

    • झापाको मेचीनगरमा कांग्रेसका विमल बने मेयर

      २३ असार, झापा । कांग्रेस नेता विश्वप्रकाश शर्माको गृह नगर मेचीनगर नगरपालिकामा कांग्रेस उम्मेदवार विमल आचार्य मेयरमा निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाबाट २० हजार ७ सय ७६ मत ल्याउँदै उनी मेयरमा निर्वाचित भएका हुन् । आचार्यका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाईंले १९ हजार ४ सय २२ मत ल्याए । प्रसाईंलाई पछ्याएका माओवादीका हंशलाल राजवंशीले ७ हजार ६ सय ९४ मत ल्याए । नगरको उपप्रमुखमा भने एमाले उम्मेदवार मिना पोखरेल उप्रेती विजयी भएकी छिन् । उनले १९ हजार ९ सय ९४ मत ल्याइन् । उनकी निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी दुर्गादेवी खतिवडाले १९ हजार ७७ मत...

    • कांग्रेसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाईः माओवादी प्रवक्ता

      २२ असार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कांग्रेस भित्रको कलहले मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको बताएकी छन् । प्रवक्ता भुसालले काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको बताइन् । उनले मन्त्रिमण्डल विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्ने उल्लेख गरिन् । बिहीबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीमाझ कुरा गर्दै भुसालले मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक कलह बढदै गएको बताइन् । माओवादी प्रवक्ता भुसालले संवैधानिक व्यवस्था अनुसार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । साथै आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल