सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी र वडा प्रहरी प्रमुखलाई स्वागत गरेको छ । संघले भरतपुर स्थित होटल जमघटमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख वसन्त पाण्डेलाई जिल्लामा स्वागत सहित अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी थापाले होटल व्यवसाय पर्यटनको अभिन्न अंग भएको वताउनु भयो । होटल व्यवसाय विना पर्यटन प्रवद्र्धन र आर्थिक सम्वृद्धि असम्भव रहेको वताउँदै उहाँले होटल व्यवसाय मर्यादित र व्यवस्थित हुनुपर्नेमा जोड दिनु भयो । कोरोना...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर हेर्दा पुस्तक विमाचन गरिएको छ । योगि नरहरी नाथ आश्रम तथा प्राकृतिक चिकित्सालयको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका विच पुस्तक विमोचन गरिएको हो भने चिकित्सालयको मुल गेटमा निर्मित लोकमान प्रवेशद्धार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रवेशद्धार उद्घाटन र पुस्तक विमोचन गर्नु भएको हो । कार्यक्रमका बोल्दै प्रमुख अतिथी जोशीले व्यवसायी ज्ञानेन्द्रमान शाक्यलाई धन र मन दुवै भएको व्यवसायीको रुपमा चर्चा गर्दै चिकित्सालयमा प्रवेशद्धार निर्माण गरि पुण्यको काम गर्नु भएको भन्दै धन्यवाद...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा रोट्याक्ट क्लव अफ चितवनका रोटरी वर्ष सन् २०२२÷२३ का अध्यक्ष अच्युत न्यौपानेले रोटरी वर्ष २०२३/२४ का अध्यक्ष प्रभा गुरुङ्लाई पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विगत एक वर्षमा भएका कामको बारेमा समिक्षा गरिएको थियो भने निवर्तमान अध्यक्ष अच्युत न्यौपानेले आफ्नो कार्यकालमा विशेष सहयोग गर्नेलाई विभिन्न अवार्ड सहित सम्मान गर्नु भएको थियो । रोटरी डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर रबीन्द्र पिया प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा मातृ क्लब चितवन रोटरी क्लबका अध्यक्ष चन्द्रेश्वर भट्टराई,...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि कलेज सञ्चालनमा आएको हो । कलेजले यस बर्षदेखि स्नातक तहका बिआइएम र बिएचएम अध्यापन गराउने शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । दुवै संकायको अध्यापन चार बर्षको हुने कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो । कलेजले व्यवहारिक, सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको उहाँले बताउनुभयो । बिआइएम र बिएचएम संकायका कार्यक्रमबाट प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य, सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको कलेजका प्रिन्सिपल सुरज सिवाकोटीले...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरी सरकारी (शिक्षा आयोग, त्रिवि सेवा आयोग, स्थानीय तह, निजामती, लोक सेवा आयोग लगायत सरकारी) सेवा तथा गैरसरकारी संस्थामा स्थायी, अस्थायी, करार सेवा वा स्वरोजगार भएका पूर्व विद्यार्थीहरुलाई क्याम्पसले शनिबार सम्मान गरेको हो । कार्यक्रममा निजामति सेवामा कार्यरत सहसचिवदेखि बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, आम सञ्चार, स्वरोजगार दुई सय ३० विद्यार्थीलाई सम्मानित गरिएको कार्यक्रम संयोजक दीपकबाबु श्रेष्ठले जानकारी दिनुभयो । क्याम्पसले विद्यार्थी सम्मान कार्यक्रम अन्तर्गत पहिलोपटक ऐतिहासिक काम गरेको भन्दै यस प्रकारको कामलाई निरन्तरता दिने तयारी गरेको श्रेष्ठको भनाइ...
भरतपुर/चितवन उद्योग संघको आयोजनामा होटल व्यवसायी संघ चितवनका नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । औद्योगिक प्रवद्र्धनका विषयमा समेत छलफल गरिएको उक्त कार्यक्रम चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष कंडेलले स्वागतसँगै संघका गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको थियो भने होटल व्यवसायी संघ चितवन को २७ औं साधारणसभा तथा १३ औ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट(कृष्ण)ले संघसंगको सहकार्य अझै धेरै गर्दै जाने बताउनु भयो । कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु...
सन्तोष देवकोटा भरतपुर/नेपाल शिक्षक महासंघ चितवनको नेतृत्वमा मंगलबार शिक्षा विकास तथा समन्वय ईकाई चितवनमा धर्ना दिईएको छ । पेसागत हकहितका सवाल एबं प्रस्तावित बिद्यालय शिक्षा ऐनमा भएका पेशागत उत्प्रेरणा प्रतिकुलका ब्यबस्थाको विरुद्धमा आन्दोलनरत नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार चितवन शाखाले समन्वय ईकाईमा विहान ११ बजे देखि दिउँसो २ बजेसम्म धर्ना दिएको हो । कार्यक्रममा शिक्षासंग संबन्धित विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महासंघका चितवन जिल्ला अध्यक्ष कोमलनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघका उपमहासचिव गुरुप्रसाद पौडेल प्रमुख अतिथी रहनु भएको थियो । शिक्षक हकहित मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योतिनारायाण ढकाल, जिल्ला अध्यक्ष दिनेश...
भरतपुर/उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई चितवन मिड टाउन रिसोर्टमा हस्पिटालिटी सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र होटल बिच मङ्गलबार छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्र्तगत रहि संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउँदै हस्पिीटालिटी सेवामा सहुलियत उपलब्ध गराउने चितवन मिड टाउन रिसोर्टलाई आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रमममा चितवन मिड टाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले उद्योग वाणिज्य संघ–चितवनमा...
भरतपुर/भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा विभिन्न बिषयका करिब १२ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठि आयोजना हुने भएका छन् । भरतपुर भ्रमण बर्ष २०२४ अन्तरगर्तको गोष्ठि तथा सेमिनार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । बुधबार भरतपुर महानगरपालिका पर्यटन शाखामा वसेको समितिको वैठकले सो निर्णय गरेको हो । घुमौं भरतभुर भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको भ्रमण बर्षको अवसरमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, प्रर्यापर्यटन, खेलकुद, साहसिक खेल, ¥याफटिङ, लगानी भरतपुर, भरतपुर विविधताको भूमिलगायतका बिविध बिषयमा सेमिनारहरुको आयोजना गरिने गोष्ठि तथा सेमिनार व्यवस्थापन समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले बताउनु भयो । समितिको...
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन र भरतपुर १० स्तिथ चितवन मेडिकल कलेज (सिएमसी) को विचमा उपचार छुट संम्झौता भएको छ । उक्त उपचार छुट संम्झौतामा संघका तर्फबाट कार्य समिति सदस्य एवं स्वास्थ्य विभाग संयोजक ऋषिकेश अर्याल र सिएमसीका तर्फवाट प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गर्नु भएको छ । संम्झौतामा हस्ताक्षर भएसंगै होटल व्यवसायी संघ चितवनका सम्पुर्ण सदस्यहरुले सिएमसीमा उपचार गराउँदा छुट सुविधा प्राप्त गर्ने भएका छन् । उपचार छुट पाउनको लागि संघका सदस्यहरुले अस्पतालमा परिचयपत्र देखाउनु पर्नेछ । यसरी परिचयपत्र सहित उपचारको लागि सिएमसीमा आएका संघका सदस्यहरुलाई अस्पतालले स्वास्थ्य उपचार सेवामा २० प्रतिशत...
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण...