• मुक्तक

      बालकृष्ण खनाल सायद आज आकाशले पनि धर्तीको आँसु रोईरहेछ भिजेका कयौँ परेलीहरूको पीडा पालैपालो धोईरहेछ खोई को सुरक्षित को असुरक्षित छ याँहाँ ? कसरी भन्ने थाहै नहुने भो , यो कोरोनाले काँहाँ कसलाई छोईरहेछ

    • मुक्तक

      बालकृष्ण खनाल बर्षाैँ देखि नरसाएको, मूल रसाएको कहिल्यै नवसाउने, पलाँस वसाएको । यो जिवनमा तिम्रो, आगमनले नै हो मलाई यसरी दिल, खोलेर हँसाएको ।

    • तुलसी क्षेत्रीको “रोधीं घर“ बजारमा

      भरतपुर/लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “रोधीं घर आइरहने बनायो“ जि.सी. इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत सर्बत्र बजारमा आएको छ । सबै खाले गीतमा उत्तिकै न्याय गरेर गाउने सुमधुर स्वरकी धनी तुलसी क्षेत्रीलाई गायनमा लोकप्रिय गायक प्रदीप त्रिपाठीले साथ दिएका छन् । गीतको रचना तुलसी क्षेत्री र संगीत प्रदीप त्रिपाठीको रहेको छ । यस गीतको दृश्याकंन ससुराली रोधीं घर, न्यूरोड, पोखरामा गरिएको हो । गीतको मुख्य कलाकारको भूमिकामा गायक प्रदीप त्रिपाठी र तुलसी क्षेत्री स्वयम् रहेका छन् । अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ । साथीभाइहरुको सँगतले रोधी घर पुगेका प्रदीपलाई रोधी...

    • ‘जाम हिँड धनगढी’ सार्वजनिक

      कलाकार चेतबहादुर सिंह “राजा” अभिनित “जाम हिँड धनगढी“ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा कलाकार चेतबहादुर सिंह “राजा” संगै नायिका आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेललाई देख्न सकिन्छ । सुपारी चाम्रो, बल्लै भो भेट, जापान टोकियो जस्ता सफल लोकप्रिय गीतका गायक बिमलराज क्षेत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको आवाज रहेको छ । बिमलराज क्षेत्री एण्ड चेत बहादुर सिंह “राजा” कै सहकार्यमा ‘जाम हिड धनगडी’ बोलको गीत सार्वजनिक गरिएको हो । बिमल चौतारी युटुब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको थियो । उक्त गीतमा गायक क्षत्रीकै शब्द, तथा संगीत रहेको छ भने संगीत संयोजन जीवन बडुले गरेका हुन् ।...

    • कार्की र भट्टको पहिलो माया वजारमा आउने

      भरतपुर/वहुचर्चित गायक विनय कार्की र नवगायिका उषा भट्टको आवाजमा रहेको गित पहिलो माया छिट्टै वजारमा आउने भएको छ । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा थप योगदान गर्ने उदेश्यले दर्शक एवं स्रोताको आवश्यकतालाई मध्यनजर गरि गित वजारमा ल्याउन खोजेको गायिका भट्टले जानकारी दिनु भयो । उक्त गित यहि माघ महिनाको अन्तिम सम्म बजारमा ल्याउने गरि तयारी भइरहेको वताउँदै उहाले म्युजिक भिडियो छायांकनको काम तीव्र पारिएको जानकारी दिनु भयो । सरद पाण्डेको शब्द अनि बिनय कार्कीको संगीत संयोजन रहेको उक्त गितले आम दर्शक एवं स्रोताको मन जित्न सफल हुने भट्टको दावी रहेको छ । गित सार्वजनिकको तयारी भईरहेको छ । गायक...

    • गायिका मञ्जु माइत जान्छु भन्दा बुढा झर्किए पछी (भिडियो सहित)

       अनिल खत्री        गुल्मी असार २५ । तिज पर्वमा गाइने गितहरुमा मौलीकता हराइरहेका बेला गायिक मञ्जु र रामप्रसाद खनालले मौलिकताले भरिएको तिजगित सर्बजनिक गरेका छन् । हिन्दु नारीहरुको महान पर्व तिज आउँन झण्डै दुई महिना बाँकी रहदा कलाकारलाई भने तिज पर्वले लागी सकेको छ ।    कलाकारहरुलाई तिजका गित गाउँन र गितको म्युजिक भिडियो तयार गर्न व्यस्त रहनाले उनिहरुलाई तिज पर्वले लागेको हो । यसवर्षको तिज पर्वलाई मध्यनजर राखेर गायक रामप्रसाद खनाल र मञ्जु पौडेलले गित गितमा मौलिकताको सन्देस  दिने गरि ‘मेरा बुढा झर्के’ बोलको तिज सार्बजनिक गरेका छन् । तिज पर्वमा गाइने मौलिकताले भरिएको उक्त गित पश्चिम क्षेत्र अन्र्तगत...

    • मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

      काठमाडौँ  मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिए । कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर...

    • कैलाली बम काण्डवारे बोल्यो विप्लवको पार्टी, आयो यस्तो विज्ञप्ती

      काठमाडौं – सोमवार राती कैलालीमा बम विस्फोट हुँदा एक जनाको ज्यान गएको विषयमा विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा बाहिर ल्याएको छ । मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै शंकास्द बस्तु पन्छाउन खोज्दा बम विस्फोट भएर मृत्यु भएको जनाएको छ । सेति–महाकाली व्यूरो इन्चार्जका ओमप्रकाश पुनले विज्ञप्ती जारेर गरेर भनेका छन्, ‘कैलालीको धनगढी उपमहानगरपालि वार्ड न १२ सि गाउँ निवासी चन्द्रबहादुर सिंह कमरेड सनराइज यही २०७४ असार १२ गते बेलुका १० बजे बेबारिसे बम पन्छाउन खोज्दा विस्फोट भै कैलालीको धनगढीमा शहादत भएको खवरले हामीलाई निकै मर्माहित बनाएको छ ।’ विज्ञप्तीमा होटलको आगनमा शंकास्पद बस्तुदेखेपछि त्यसलाई उठाएर कैलाली नदीमा फाल्न...

    • भारतमा रेलमा सेल्फी खिच्दा दुई नेपालीको मृत्यु

      परासी– भारतमा मलामी गएका दुई नेपाली युवकको ट्रेनले किचिएर मृत्यु भएको छ । उनिहरु सोमबार दिउँसो भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाको खड्डमा ट्रेनसहितको फोटो सेल्फी लिने क्रममा ट्रेनको तिब्र हवाले ट्रेनमुनी परेको किचिएका हुन् ।नवलपरासीको सुस्ता गाउँपालिका ५ को बेलवानीका दुवै युवा भारतकोे खुशीनगरस्थित पन्हिवाँमा फुपुुको मलामी गएका थिए । मलामीपश्चात घर फर्किने क्रममा तिब्र गतिको ट्रेनसहितको सेल्फी फोटो लिन खोज्दा ट्रेनको हावाले लडेर उनीहरु ट्रेनको पांग्रामुनी पुगेका थिए । ट्रेनले थिचिएपछि दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।  मृत्यु हुनेमा सुस्ता ५ बेलवानीका २७ वर्षिय शिवेन्द्र कुर्मी र सोही ठाउँका अन्दाजी १८ वर्षिय धन्नु कुर्मी रहेको प्रहरीले...

    • किर्तिपुरका मेयरका उम्मेदवारको दुई ठाँउमा मतदाता नामावली

      काठमाडौं – एउटै ब्यक्ति एउटा जिल्लाको स्थानीय तहमा उम्मेदवार र अर्को जिल्लाको स्थानीय तहमा मतदाता हुन सक्छ र ? यस्तो नहुनुपर्ने थियो तर निर्वाचन आयोगको कमजोरीले जनमोर्चाका अमर बहादुर पौडेलले फाइदा उठाएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकामा गिलास चुनाव चिन्ह लिएर प्रमुख पदमा प्रतिस्पर्धा गरेका पौडेल दोश्रो चरणको निर्वाचनमा भोट खसाल्न प्युठान पुगेका छन् । निर्वाचन आयोगको नियम अनुसार दुई ठाँउ मतदाता नामवली राख्न पाइँदैन । स्रोतका अनुसार उनी प्युठानको ऐरावती गाँउपालिका वडा नं ६, शान्ति प्रावि, बैरनी दमार मतदान केन्द्रमा भोट खसाल्न पुगेका छन् । उनको मतदाता सिरियल नम्बर १७०७३८३१ हो । प्युठानबाट नागरिकता...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल