नोबेल पुरस्कारबाट सम्मानित अमेरिकी उपन्यासकार विलियम फल्कनर (William Faulkner 1897-1962) ले सन् १९५६ मा अमेरिकाको न्युयोर्क सहरमा ज्यान स्टेइन (Jean Stein) लाई एउटा अन्तरवार्ता दिएका थिए, जसको विश्वभरका साहित्यप्रेमीहरुले निकै प्रशंसा गरे । विश्वप्रसिद्ध पत्रिका पेरिस रिभ्युलाई दिएको लामो अन्तरवार्ताको अंश प्रकाशित गर्दैछौँे । हामीले यो अन्तरवार्ता पेरिस रिभ्युको अनलाइन संस्करणबाट लिएका हौँ । श्रीमान् फल्कनर केही समयअघि तपाईंले अन्तरवार्ता दिन मन पर्दैन भन्दै हुनुहुन्थ्यो ? मलाई अन्तरवर्ता दिन किन मन पर्दैन भने व्यक्तिगत प्रश्नहरुमा म अलिक हिंस्रक ढङ्गले प्रतिक्रिया जनाउने गर्छु । यदि प्रश्नहरु आफूले गर्दै गरेको कामको सन्दर्भमा हो भने म त्यसको जवाफ दिने प्रयास गर्छु ।...
विर्तामोड : झापाको बिर्तामोडका विभिन्न तीन स्थानमा बम फेला परेको छ । बम भएको स्थान सुरक्षाकर्मीले घेरा हाली निश्क्रिय बनाउने प्रयास गरेका छन् । इिलाका प्रहरी कार्यालय विर्तामोडका डिएसी केशव थेबेले बम निश्क्रिय पार्ने काम भइरहेको जानकारी दिनुभयो । थेबेका अनुसार एउटा बम नेकपा माओवादी केन्द्रकी विर्तामोड नगरपालिकाको उपमेयर उम्मेद्वार लक्ष्मी न्यौपानेका डेरा छेउमा बम फेला परेको छ । त्यस्तै राजपा झापा इन्चार्ज सूर्यनारायण गणेशको घर छेउमा र देवी उच्च मावि मतदान केन्द्रमा बम भेटिएको थेपेले जानकारी दिनुभयो ।
काठमाडौं– प्रदेश नम्बर १,५ र ५ मा असार १४ हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौनअवधि आईतबार मध्यरातबाट सुरु भएको छ । मौनअबधि सुरु भएसँगै चुनावी प्रचारप्रसार पुर्णतया रोकिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका ३०७३ को दफा ६९ मा मौनअवधिमा के गर्न पाइने के नपाइने भन्ने स्पष्ट व्यवस्था छ ।
काठमाडौं, जेठ १५ – प्रधान न्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रस्ताव भएसँगै सभामुख ओनसरी घर्तीमगर र प्रधान न्यायाधीश कार्कीबीचको भेटघाट लगभग दुर्लभजस्तै बनेको थियो । वैशाख १७ गते दर्ता भएको महाअभियोग तत्काल अघि नबढाउन सर्वोच्च अदालतले आदेश गरेसँगै निलम्बित कार्की काममा फकिईन्, तर व्यवस्थापिकाको कमाण्ड सम्हालिरहेकी घर्तीले उनलाई व्यवहारिक रुपमै अस्विकार गरिद काठमाडौं, जेठ १५ – प्रधान न्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रस्ताव भएसँगै सभामुख ओनसरी घर्तीमगर र प्रधान न्यायाधीश कार्कीबीचको भेटघाट लगभग दुर्लभजस्तै बनेको थियो । वैशाख १७ गते दर्ता भएको महाअभियोग तत्काल अघि नबढाउन सर्वोच्च अदालतले आदेश गरेसँगै निलम्बित कार्की काममा फकिईन्, तर व्यवस्थापिकाको कमाण्ड सम्हालिरहेकी घर्तीले उनलाई...
सन्तोष देवकोटा भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले कार्यक्रममा अतिथीको रुपमा निमन्त्रणा गरि आयोजकले अपमान...
भरतपुर/अद्धैत संस्था चन्द्रनगर शाखा अद्धैत मार्ग भरतपुर चितवनमा राष्ट्रव्यापी बृहत सत्संग समारोह (ज्ञानमहायज्ञ) सुरु भएको छ । अद्धैत संस्थाका...
सन्तोष देवकोटा भरतपुर/हंस बहुद्देशीय सहकारी संस्था लि.को आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तथा ताजगिकरण कार्यक्रम सम्पन्न भएको छ ।...
सन्तोष देवकोटा भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन अन्तरगत शनिबार कृष्णपुर इकाई गठन गरिएको छ...
भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फागु पूर्णिमा पर्व २०७९ तथा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना आदान प्रदान...