कलाकार चेतबहादुर सिंह “राजा” अभिनित “जाम हिँड धनगढी“ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा कलाकार चेतबहादुर सिंह “राजा” संगै नायिका आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेललाई देख्न सकिन्छ । सुपारी चाम्रो, बल्लै भो भेट, जापान टोकियो जस्ता सफल लोकप्रिय गीतका गायक बिमलराज क्षेत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको आवाज रहेको छ । बिमलराज क्षेत्री एण्ड चेत बहादुर सिंह “राजा” कै सहकार्यमा ‘जाम हिड धनगडी’ बोलको गीत सार्वजनिक गरिएको हो । बिमल चौतारी युटुब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको थियो । उक्त गीतमा गायक क्षत्रीकै शब्द, तथा संगीत रहेको छ भने संगीत संयोजन जीवन बडुले गरेका हुन् ।...
भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा मेघौलीमा दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम सम्पन्न भएको छ...
भरतपुर/होटल व्यवसायी संघ चितवनले बिहीबार एक कार्यक्रमका विच प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीलाई स्वागत गरेको छ । हालै जिल्ला...
भरतपुर/हंस वहुउदेश्यीय सहकारी सस्था चितनवनको आयोजनामा सोमबार गोलाघाटमा अन्तरक्रिया एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ । सहकारीका शिक्षा समितिका...
भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा सोमबार भरतपुरमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।...
भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन शनिबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले ज्योतिप्रसाद...