सन्तोष देवकोटा भरतपुर/शिक्षक हकहित मञ्चको नवलपरासी (ब.सु.पु.) को जिल्ला कमिटी गठन गरिएको छ । नवलपरासी (ब.सु.पु.) का शिक्षकहरुको भेलाले सावित्री ढकालको अध्यक्षता १७ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा धनबहादुर ज्ञावली, महिला उपाध्यक्षमा गंगादेवि सारु मगर, सचिवमा ठाकुर खनाल, सहसचिवमा कृष्ण कुमारी सिँजाली, कोषाध्यक्षमा तिलकराम विरकट्टा चयन हुनु भएको छ । यसैगरी भेलाले केन्द्रीय प्रतिनिधिमा भविलाल राना, गेस बहादुर राना, निलकण्ठ पोखरेललाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा टुका कुमारी भुर्तेल, दानबहादुर राना, तिलक विरकट्टा, भेटबहादुर राना चयन हुनु भएको छ । कार्यक्रममा शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष ज्योति नारायण ढकाल प्रमुख अतिथी रहनु...
सन्तोष देवकोटा भरतपुर/बीरगंज स्थित भारतका महावाणिज्य दुतावासले भारतीय सेनाका पुर्व सैनिकहरुलाई वरिष्ठ योद्धा सम्मान गरेको छ । भुपु सैनिक कल्याणकारी क्लव चितवनको सहआयोजना रहेको उक्त कार्यक्रममा ८० वर्ष पुरा भएका ५१ जना पुर्व भारतीय सैनिकहरुलाई वरिष्ठ योद्धा सम्मान प्रदान गरिएको हो । क्लवका अध्यक्ष प्रेम वहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाका पुर्व सैनिक ब्रिगेडियर जर्नेल प्रेम सिंह बस्न्यात प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्न्यातले समृद्ध मुलुक निर्माणको लागि छिमेकी देशको शैन्य सम्बन्ध सुमधुर हुनुपर्ने वताउनु भयो । भारतीय सेनाको जागरिका कारण हजारौ नेपालीको चुलो वलेको वताउँदै भारतीय सेनाको जागिर अर्थतन्त्रसंग पनि जोडिएको उहाँको...
सन्तोष देवकोटा भरतपुर/चितवन जिल्लामा संचालित विभिन्न सहकारी (कोअपरेटिम)का व्यवस्थापक (म्यानेजर्स) हरुको भेलाले कोअपरेटिभ म्यानेजर्स क्लव चितवनको गठन गरेको छ । प्रारम्भिक सहकारी, जिल्ला संघ र बिषयगत संघहरुका व्यवस्थापन प्रमुखहरुको एक भेलाले मेघनाथ लामिछानेको अध्यक्षतामा प्रस्तावित कोअपरेटिभ म्यानेजर्स क्लव चितवनको ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । उक्त भेलाबाट गठित तदर्थ समितिको उपाध्यक्षमा गोविन्द सुबेदी, सचिवमा दीपक गौतम, कोषाध्यक्षमा अनिता न्यौपाने, सदस्यहरुमा विकास पौडेल, सिताराम सिलवाल, प्रेमप्रसाद ढकाल, लोकमाया ढकाल सुबेदी र नारायणप्रसाद सापकोटा चयन हुनु भएको छ । जिल्लामा रहेका सहकारीहरुको गुणस्तरीयता सहितको दिगो विकास, अशल अभ्यासहरुको आदान प्रदान, सदस्यहरुलाई नीति, विधि र प्रविधिसहितको सुशासन, पारदर्शिता र जवाफदेहीताको...
सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका वडा नं. १० को आयोजनामा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । लामखुट्टेको लार्भा खोजौं र नष्ट गरौं भन्ने अभियान अन्तरगत वडा कार्यालयले वडाध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा भित्रका विभिन्न टोलमा अनुगमन सहित सचेतना ¥याली गरेको हो । अनुगमनको क्रममा फोहर व्यवस्थापनमा लापरवाहि गरेको पाईए पछि भरतपुर १० स्थित दुईवटा बवाडी पसल बन्द गरिएको छ । वडा कार्यालयले पटक पटक ३५ दिने तथा १५ दिने सुचना जारी गरेर हट्न आग्रह गर्दा पनि अटेर गरेको र फोहर व्यवस्थापनमा लापरवाहि गरेको कारण रानीसा कवाडी पसल र माँ गढिमाई ट्रेडर्स एण्ड सप्लायस बन्द गराईएको वडाध्यक्ष परमेश्वर...
सन्तोष देवकोटा भरतपुर/सामाजिक क्षेत्रमा क्रियाशिल अग्रणी सस्था आदर्श गृह नेपालले सस्थाको आयोजनामा सोमबार विदाई तथा पारिवारिक पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । लामो समय गृहको संरक्षणमा रहेर एसईई सम्मको अध्यायन पुरा गर्नु भएको सुस्मिता गुरुङको विदाई तथा पारिवारिक पुनर्मिलन गराईएको हो । आदर्श नारी विकास केन्द्रद्धारा प्रवद्धित आदर्श गृहले औपचारिक कार्यक्रमको आयोजना गरि गुरुङलाई परिवारको जिम्मा लगाएको हो । आदर्श गृहकी अध्यक्ष मिना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि शर्मा प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी शर्माले आदर्श गृहले लैंगिक हिंसा प्रभावित, असहाय महिला किसोरी तथा वालवालिकाको संरक्षण र पुनस्थापनामा खेलेको भुमिकाको...
सन्तोष देवकोटा भरतपुर/शिक्षक हकहित मञ्च नेपाल चितवनको भेलाले दिनेश प्रजाको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । नव निर्वाचित समितिको उपाध्यक्षमा ज्योति गुरुङ, महिला उपाध्यक्षमा वविता शर्मा, सचिवमा लोकराज बराल, सहसचिवमा शिवप्रसाद अर्याल, कोषाध्यक्षमा सन्दिप सुवेदी, सह–कोषाध्यक्षमा इन्द्रकुमारी गुरुङलगायत रहनु भएको छ । यसैगरी भेलाले नवीन गुरुङ, अरुण प्रजा र केशब प्रजालाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ । यसैगरी केन्द्रीय प्रतिनिधिमा देवबहादुर गुरुङ, दिनेश पन्त, ए.जि.परियार, पार्वती केसिी, पार्वती पन्त बस्नेत चयन हुनुभएको छ । यसैगरी भेलाले सल्लाहकार सदस्यमा विपिन पाठकलाई चयन गरेको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा शिक्षक हकहित मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति नारायण...
भरतपुर/भरतपुर महानगरपालिका वडा नम्बर ११ अन्र्तगत नेकपा (माओवादि केन्द्र) निकट टोल विकास संस्थाका अध्यक्षहरुको भेला सम्पन्न भएको छ । भेलाले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा नबिन बाबु मरहट्टा, सचिवमा ओम सुनार, सह–सचिबमा साबित्री पौडेल आचार्य, कोषाध्यक्षमा धनु थापा मगर, सदस्यहरुमा राजु पौडेल, भोजराज दाहाल, सोनु श्रेष्ठ, टेक सिङ्ग पुन, प्रकाश अधिकारी चयन हुनु भएको छ । टोल सञ्जालको संरक्षकमा प्रकाश देवकोटा चयन हुनुभएको छ । समितिमा ३० वटा टोलका प्रतिनिधिहरु नै सदस्य रहने बताईएको छ । बागमति प्रदेश सभा सदस्य ईश्वर सापकोटा “सुमन”को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा भरतपुर...
भरतपुर/चितवन साइकल राइडर्स क्लबले २०८०/८२ को लागि कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गत असार २३ गते शनिवार सम्पन्न क्लवको तेश्रो बार्षिक साधाणसभा तथा दोश्रो अधिवेशनवाट पदम बहादुर बानियाँको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा सम्पन्न गरिने कार्यक्रमहरुको कार्ययोजना बनाई प्राथमिकता अनुसार विभिन्न संघ, संस्था लगायत स्थानीय निकायको सहयोमा र समन्वयमा सम्पन्न गर्ने गरि दुई वर्षे कार्ययोजना तयार पारिएको कार्यक्रम संयोजक एवं क्लबका उपाध्यक्ष धर्मराज सापकोटाले जानकारी दिनुभयो । उक्त कार्यक्रमको सहजीकरण रसिक प्रधानले गर्नुभएको थियो ।
भरतपुर/चितवनका उद्योगी व्यवसायीले मौद्रिक नीतिले निजी क्षेत्रको अपेक्षालाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेका छन् । चितवनका उद्योगी व्यवसायीहरुको संगठन उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र चितवन चेम्वर आफ कमर्सका अध्यक्ष क्रमस चुन नारायण श्रेष्ठ, त्रिलोचन कँडेल र दीर्घमान श्रेष्ठले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकबाट यहि श्रावण ७ गते जारी गरिएको मौद्रिक नीतिको विरोध गर्नु भएको हो । वर्तमान आर्थिक मन्दीको चपेटाबाट शिथिल भएको निजी क्षेत्रलाई पुनरुत्थान गर्न सहयोगी हुने गरी मौद्रिक नीति आउनेमा निजी क्षेत्र विश्वस्त रहेको वताउँदै विज्ञप्तिमा त्यसको ठिक विपरित उद्योगी व्यवसायीको हित विपरित मौद्रिक नीति आएको भन्दै विभिन्न माग सहित...
सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तीब्रता दिएको छ । अखाद्य वस्तुको विक्री वितरण हुने गरेको गुनासो आएपछि महानगरपालिकाले बजार अनुगमनलाई अभियानकै रुपमा संचालन गरेको हो । भरतपुर महानगरपालिकाले बुधबार नारायणगढको पुलचोक र पोखरा बसपार्कका होटल, मासु र किराना पसलमा अनुगमन गरेको छ । अनुगमन गरिएका अधिकांश पसलले अखाद्य र म्याद गुज्रिएका खानेकुरा बिक्री गरेको पाइएको छ । अनुगमन टोलीले पोखरा बसपार्कस्थित ताहिर मासु पसलवाट १८४ वटा खुट्टा र २८ वटा टाउको बरामद गरि महानगर परिसरमा ल्याई खाल्डो खनेर नष्ट गरेको छ । यसका अलावा चुरोट, सुर्ती, भोला, वियर, कुरकुरे लगायतका सामान पनि जफत गरि नष्ट गरिएको...
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण...