काठमाडौँ मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिए । कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर...
काठमाडौँ – पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन् । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भने । तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ । एक वर्षअघि...
काठमाडौं – सोमवार राती कैलालीमा बम विस्फोट हुँदा एक जनाको ज्यान गएको विषयमा विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा बाहिर ल्याएको छ । मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै शंकास्द बस्तु पन्छाउन खोज्दा बम विस्फोट भएर मृत्यु भएको जनाएको छ । सेति–महाकाली व्यूरो इन्चार्जका ओमप्रकाश पुनले विज्ञप्ती जारेर गरेर भनेका छन्, ‘कैलालीको धनगढी उपमहानगरपालि वार्ड न १२ सि गाउँ निवासी चन्द्रबहादुर सिंह कमरेड सनराइज यही २०७४ असार १२ गते बेलुका १० बजे बेबारिसे बम पन्छाउन खोज्दा विस्फोट भै कैलालीको धनगढीमा शहादत भएको खवरले हामीलाई निकै मर्माहित बनाएको छ ।’ विज्ञप्तीमा होटलको आगनमा शंकास्पद बस्तुदेखेपछि त्यसलाई उठाएर कैलाली नदीमा फाल्न...
परासी– भारतमा मलामी गएका दुई नेपाली युवकको ट्रेनले किचिएर मृत्यु भएको छ । उनिहरु सोमबार दिउँसो भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाको खड्डमा ट्रेनसहितको फोटो सेल्फी लिने क्रममा ट्रेनको तिब्र हवाले ट्रेनमुनी परेको किचिएका हुन् ।नवलपरासीको सुस्ता गाउँपालिका ५ को बेलवानीका दुवै युवा भारतकोे खुशीनगरस्थित पन्हिवाँमा फुपुुको मलामी गएका थिए । मलामीपश्चात घर फर्किने क्रममा तिब्र गतिको ट्रेनसहितको सेल्फी फोटो लिन खोज्दा ट्रेनको हावाले लडेर उनीहरु ट्रेनको पांग्रामुनी पुगेका थिए । ट्रेनले थिचिएपछि दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । मृत्यु हुनेमा सुस्ता ५ बेलवानीका २७ वर्षिय शिवेन्द्र कुर्मी र सोही ठाउँका अन्दाजी १८ वर्षिय धन्नु कुर्मी रहेको प्रहरीले...
काठमाडौं – एउटै ब्यक्ति एउटा जिल्लाको स्थानीय तहमा उम्मेदवार र अर्को जिल्लाको स्थानीय तहमा मतदाता हुन सक्छ र ? यस्तो नहुनुपर्ने थियो तर निर्वाचन आयोगको कमजोरीले जनमोर्चाका अमर बहादुर पौडेलले फाइदा उठाएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकामा गिलास चुनाव चिन्ह लिएर प्रमुख पदमा प्रतिस्पर्धा गरेका पौडेल दोश्रो चरणको निर्वाचनमा भोट खसाल्न प्युठान पुगेका छन् । निर्वाचन आयोगको नियम अनुसार दुई ठाँउ मतदाता नामवली राख्न पाइँदैन । स्रोतका अनुसार उनी प्युठानको ऐरावती गाँउपालिका वडा नं ६, शान्ति प्रावि, बैरनी दमार मतदान केन्द्रमा भोट खसाल्न पुगेका छन् । उनको मतदाता सिरियल नम्बर १७०७३८३१ हो । प्युठानबाट नागरिकता...
काठमाडौं– निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको दोस्रो चरणको मतदानमा मतदाता परिचयपत्रबाहेक अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा उसको मताधिकार सुनिश्चित गर्न यस्तो निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र...
काठमाडौं–नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज कुनै परिवर्तन भएको छैन । यस्तै, आज चाँदीको भाउ पनि अघिल्लो दिनकै सरह छ । आज वजारमा सुन प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । भने चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नोबेल पुरस्कारबाट सम्मानित अमेरिकी उपन्यासकार विलियम फल्कनर (William Faulkner 1897-1962) ले सन् १९५६ मा अमेरिकाको न्युयोर्क सहरमा ज्यान स्टेइन (Jean Stein) लाई एउटा अन्तरवार्ता दिएका थिए, जसको विश्वभरका साहित्यप्रेमीहरुले निकै प्रशंसा गरे । विश्वप्रसिद्ध पत्रिका पेरिस रिभ्युलाई दिएको लामो अन्तरवार्ताको अंश प्रकाशित गर्दैछौँे । हामीले यो अन्तरवार्ता पेरिस रिभ्युको अनलाइन संस्करणबाट लिएका हौँ । श्रीमान् फल्कनर केही समयअघि तपाईंले अन्तरवार्ता दिन मन पर्दैन भन्दै हुनुहुन्थ्यो ? मलाई अन्तरवर्ता दिन किन मन पर्दैन भने व्यक्तिगत प्रश्नहरुमा म अलिक हिंस्रक ढङ्गले प्रतिक्रिया जनाउने गर्छु । यदि प्रश्नहरु आफूले गर्दै गरेको कामको सन्दर्भमा हो भने म त्यसको जवाफ दिने प्रयास गर्छु ।...
विर्तामोड : झापाको बिर्तामोडका विभिन्न तीन स्थानमा बम फेला परेको छ । बम भएको स्थान सुरक्षाकर्मीले घेरा हाली निश्क्रिय बनाउने प्रयास गरेका छन् । इिलाका प्रहरी कार्यालय विर्तामोडका डिएसी केशव थेबेले बम निश्क्रिय पार्ने काम भइरहेको जानकारी दिनुभयो । थेबेका अनुसार एउटा बम नेकपा माओवादी केन्द्रकी विर्तामोड नगरपालिकाको उपमेयर उम्मेद्वार लक्ष्मी न्यौपानेका डेरा छेउमा बम फेला परेको छ । त्यस्तै राजपा झापा इन्चार्ज सूर्यनारायण गणेशको घर छेउमा र देवी उच्च मावि मतदान केन्द्रमा बम भेटिएको थेपेले जानकारी दिनुभयो ।
काठमाडौं– प्रदेश नम्बर १,५ र ५ मा असार १४ हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौनअवधि आईतबार मध्यरातबाट सुरु भएको छ । मौनअबधि सुरु भएसँगै चुनावी प्रचारप्रसार पुर्णतया रोकिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका ३०७३ को दफा ६९ मा मौनअवधिमा के गर्न पाइने के नपाइने भन्ने स्पष्ट व्यवस्था छ ।
भरतपुर/भरतपुर वीरेन्द्र क्याम्पस गेट अगाडि अत्याधुनिक सुविधा सम्पन्न ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ । रेष्ट्रोमा थकाली,...
काठमाडौं/अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा आगामी ४ वर्षका लागि...
भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा मेघौलीमा दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम सम्पन्न भएको छ...
भरतपुर/होटल व्यवसायी संघ चितवनले बिहीबार एक कार्यक्रमका विच प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीलाई स्वागत गरेको छ । हालै जिल्ला...
भरतपुर/हंस वहुउदेश्यीय सहकारी सस्था चितनवनको आयोजनामा सोमबार गोलाघाटमा अन्तरक्रिया एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ । सहकारीका शिक्षा समितिका...