२४ असार, काठमाडौं । नेपालसम्म पानी जहाज ल्याउन सम्भाव होला ? तपाईंलाई यस्तो कुरा गर्ने मान्छे बेबकुफ लाग्न सक्छ । तर पत्याउनुस्, सम्भाब्यता अनुसार काम हुने हो भने काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज आउन सक्छ । शनिबार काठमाडौंमा रामेछाप-काठमाडाैं पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले २० वर्षअघि नै बनेको एउटा रिपोर्ट र मास्टर प्लानको खुलासा गरे, जसले ‘नेपालसम्म नै पानीजहाज ल्याउन सम्भव’ रहेको देखाएको छ । जापानी सहयोग नियोग (जाइका)मार्फत जलविद्युतको सम्भाब्यता अध्ययनसहित यस्तो मास्टर प्लान बनेको हो, जसले कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको...
भरतपुर/यहि जेठ ६ गते शुक्रवार साँझ र ८ गते आइतवार आएको हावाहुरीको कारण भरतपुर १० स्थित मैयाँदेवी कन्या कलेजमा...
भरतपुर/रोटरी क्लव अफ चितवनले बुधबार बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा छात्रवृत्ति वितरण गरेको छ । क्लबले कक्षा ९ बाट सर्वोत्कृष्ट...
भरतपुर/कोभिड १९ को संक्रमण तथा विविध कारणवश वितरण गर्न बाँकी रहेका छात्रवृत्ति, पुरस्कार र पदकहरु बालकुमारी माध्यमिक विद्यालयले बुधबार...
भरतपुर/यहि बैसाख ३० गतेको लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदबार तथा...
सन्तोष देवकोटा भरतपुर\भरतपुर ४ लंकु स्थित नहरछेउमा क्युमिन रिसोर्ट संचालनमा आएको छ । पुर्ण पारिवारिक वतावरण सहितको उक्त रिसोर्ट...