मुक्तकः मुटु र प्रेम


बालकृष्ण खनाल
भरतपुर ८, चितवन

जब मुटु भित्र धड्कनमा, कसैको बास हुन्छ
चाहिँदैन कुनै दिवस, हरक्षण त्यसै खास हुन्छ ।
त्यहीँ हुन्छ प्रेमको इजहार र गुलाफ साटासाट
जाहाँ दुई आत्माहरूले फेर्ने, एउटै सास हुन्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt