मुक्तकः ट्रक साम्राज्य

बालकृष्ण खनाल
भरतपुर, चितवन
सडकमा ट्रकको साम्राज्य तोडिएर बस कहिलेसम्म गुड्ने होला
बन्द रहेका यि एयरपोर्टहरू खुलेर प्लेन कहिलेसम्म उड्ने होला ।
मुक्ति पाउने छाँट देखिएन कोरोनाको कहरबाट यो जगतले अव
छानीछानी यसरी हामीलाई निलेर प्राण कहिलेसम्म चुड्ने होला ।