मुक्तकः हजुरको


बालकृष्ण खनाल
भरतपुर, चितवन

कहिले दायाँ कहिले वायाँ छ हजुरको
जता जान्छु त्यतै त्यतै छायाँ छ हजुरको ।
प्रेमिल लाग्छ किन किन वातावरण नै सबै
सायद वरिपरी मायाँ नै मायाँ छ हजुरको ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt