मुक्तकः आएँ


बालकृष्ण खनाल
हिजो तिम्ले जाँहाँ पाईला टेक्यौ त्याँहाँ मैलेपनि टेकेर आएँ
थोरै मात्र भए पनि मनोरम प्राकृतिक छटाहरू देखेर आएँ ।
तर प्लीज मलाई माफ गरिदेउ है, मेरो प्रिय मनको मान्छे
तिमीलाई नसोधि सुटुक्क हाम्रो नाम, ढुङ्गामा खोपेर आएँ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt