भरतपुर/चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र बन्दै गएको पाइएको छ । भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल सरक्षण तथा मानव बेचबिखन विरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रले चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ । विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा बिदेशमा लगेर मानव बेचिने क्रम निकै डरलाग्दो अवस्थामा रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाले बताउनु भयो । अधिबक्ता कोइरालाका अनुसार चितवन लगायत नेपालमा मानव बेचबिखन तथा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको छ...
सन्तोष देवकोटा भरतपुर/उद्योग वाणिज्य संघ चितवनको पहलमा स्थापित चेम्वर वहुउदेश्यीय सहकारी सस्था लि.को शुभारम्भ गरिएको छ । वागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मिलनवावु श्रेष्ठले शुक्रबार एक औपचारिक कार्यक्रमका विच उक्त सहकारीको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमका वोल्दै प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले उद्योमशिलता र उद्योगको विकास नभएसम्म आर्थिक समृद्धि असम्भव हुने वताउँर्दै उक्त सहकारीले उद्यमशिलता र उद्योगको विकासमा जोड दिनु पर्ने वताउनु भयो । आम प्रचलनको रुपमा चलिएको बचत तथा ऋणको काम गरेर मात्र सहकारीको मान्यता स्थापित नहुने वताउँदै उहाँले कृषि र औद्योगिक प्रवद्र्धनमा सहकारीले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । सहकारीको माध्यमवाट मात्रै...
भरतपुर/भरतपुर १५ स्थित राष्ट्रिय आधारभूत विद्यालय मंगलपुरमा १ लाख ११ हजार १ सय ११ रुपैया रकम वरावरको अक्षयकोष स्थापना गरिएको छ । पूर्व विद्यार्थी सन्तोष भट्टराईको निधन भएको पहिलो वार्षिक पुण्यतिथिमा भट्टराई परिवारले उक्त अक्षयकोष स्थापना गरेको हो । स्वर्गी भट्टराईको स्मृतिमा परिवारद्धारा स्थापना गरिएको उक्त अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर विकासमा महत्वपुर्ण योगदान पु¥याउने राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण नेपालले आशा व्यक्त गर्नु भयो । स्वर्गीय पुर्व विद्यार्थी भट्टराई प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै प्रधानाध्यापक नेपालले अक्षयकोष स्थापनाको लागि पहल गर्नुहुने एन.आर.एन. सदस्य अर्जुन श्रेष्ठ, शान्ति भट्टराई, विद्यालयका पुर्व प्रधानाध्यापक हरिमाया प्रधानलगायत भट्टराई परिवारका सदस्यहरुप्रति हार्दिक आभार व्यक्त गर्नु...
भरतपुर/सौराहा लेडि जेसीजले रत्ननगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका निबर्तमान राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले गरिबी राष्ट्रिय समस्या भएको वताउँदै यसको नियन्त्रण्मा ध्यान दिनुपर्ने वताउनु भयो । अर्को प्रसंगमा वोल्दै प्रमुख अतिथी खनालले स्वतन्त्र उम्मेदवारहरुले काठमाडौं लगायत धरान, धनगडीमा जित्नु ठुला दलहरुको लागि यो लज्जा, चुनौती र सिकाइको कुरा भएको वताउनु भयो । साथै दलहरुले आत्माअलोचना गर्दै सचियर जनतामा जानुपर्ने खनालको भनाई थियो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले आफ्नो पाँच वर्षे कार्यकालमा कुरा भन्दा काम गरेर देखाउने लक्ष्य लिएको वताउनु भयो । कार्यक्रममा बीसहजार जेसीजका शाखा अध्यक्ष बेदराज न्यौपाने, सौराहा लेडी जेसीजकी...
भरतपुर/यहि जेठ ६ गते शुक्रवार साँझ र ८ गते आइतवार आएको हावाहुरीको कारण भरतपुर १० स्थित मैयाँदेवी कन्या कलेजमा ठुलो क्षति पुगेको छ । हावाहुरीले कलेजको टिनको छाना र सवैभन्दा माथिल्लो तलामा लगाईएको जिप्सन भत्काएर क्षती पु¥याएको हो । हावाहुरीको कारण करिव २५ लाख रुपैयाँ वरावरको क्षती भएको मैयाँदेवी कन्या कलेजका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । हावाहुरीले वैठक हल र पुस्तकालय कक्षमा लगाईको जिप्सन भत्काएको हो । हावाहुरीको कारण जिप्सन भत्किँदा कलेजलाई ठुलो नोक्सानी हुन पुगेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । हावाहुरीले जिप्सन भत्काउँदा कलेजमा जडान गरिएको पंखा, एसीलगायतका सामान पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको उहाँको भनाई...
भरतपुर/रोटरी क्लव अफ चितवनले बुधबार बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा छात्रवृत्ति वितरण गरेको छ । क्लबले कक्षा ९ बाट सर्वोत्कृष्ट नतिजा सहित क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल नविना परियार, रिना भूजेल र सलुजा लामालाई प्रति विद्यार्थी ६ हजारको दरले छात्रवृत्ति प्रदान गरेको हो । शैक्षिक सत्र २०७८ को नतिजा प्रकाशनको अवसरमा आयोजित कार्यक्रममा उक्त छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रधानको सभापतित्वमा र वार्ड नं २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठको प्रमूख आतिथ्यतामा सम्पन्न थियो । विद्यालयमा स्थापना गरिएका छात्रवृत्ति कोष र पदकका संस्थापकहरु र अभिभावकहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक...
भरतपुर/कोभिड १९ को संक्रमण तथा विविध कारणवश वितरण गर्न बाँकी रहेका छात्रवृत्ति, पुरस्कार र पदकहरु बालकुमारी माध्यमिक विद्यालयले बुधबार वितरण गरेको छ । विद्यालयको शैक्षिक सत्र २०७८ को नतिजा प्रकाशनको अवसरमा सो पुरस्कार वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रधानको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष नन्दलाल जोशी र बालमाविद् अलम्नाई एसोसिएसनका अध्यक्ष सेवन पन्त विशेष अतिथी रहनु भएको थियो । विद्यालयमा स्थापना गरिएका छात्रवृत्ति कोष र पदकका संस्थापकहरु र अभिभावकहरुको उल्लेख्य उपस्थितिरहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक...
भरतपुर/यहि बैसाख ३० गतेको लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदबार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बिद्रोही उम्मेदवारी दर्ता गराएकाहरुलाई आफ्नो उम्मेदवारी निश्क्रिय गरि आधिकारिक उम्मेदवारका पक्षमा सक्रियता पुर्वक प्रचार अभियानमा सहभागि हुन निर्देशन गरेको छ । सोमबार नेपाली काँग्रेसले विज्ञप्ति जारी गरि बिद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यहरुले आफ्नो उम्मेदवारी प्रति पुनर्विचार गरि सार्वजनिक रुपमा बक्तव्य प्रकाशित गरेर यहि बैसाख २१ गते भित्र उम्मेदवारी निश्क्रिय बनाउन अनुरोध गरेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नु भएको विज्ञप्तिमा आधिकारिक उम्मेदवारको चुनाव प्रचार अभियानमा...
सन्तोष देवकोटा भरतपुर\भरतपुर ४ लंकु स्थित नहरछेउमा क्युमिन रिसोर्ट संचालनमा आएको छ । पुर्ण पारिवारिक वतावरण सहितको उक्त रिसोर्ट उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले उद्घाटन गर्नु भएको हो । रिसोर्टका संचालक कल्पना पौडेल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले क्युमिन रिसोर्टले चितवनको पर्यटन प्रवद्धनमा सहयोग पु¥याउने वताउनु भयो । कार्यक्रममा प्रदेश सासंद गिता वाग्ले, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा भरतपुर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति प्रसाद कँडेल, होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष...
भरतपुर/चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र बन्दै गएको पाइएको छ । भरतपुरमा शक्ति...
सन्तोष देवकोटा भरतपुर/उद्योग वाणिज्य संघ चितवनको पहलमा स्थापित चेम्वर वहुउदेश्यीय सहकारी सस्था लि.को शुभारम्भ गरिएको छ । वागमती प्रदेशका...
भरतपुर/भरतपुर १५ स्थित राष्ट्रिय आधारभूत विद्यालय मंगलपुरमा १ लाख ११ हजार १ सय ११ रुपैया रकम वरावरको अक्षयकोष स्थापना...
भरतपुर/सौराहा लेडि जेसीजले रत्ननगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका निबर्तमान राष्ट्रिय अध्यक्ष...
भरतपुर/यहि जेठ ६ गते शुक्रवार साँझ र ८ गते आइतवार आएको हावाहुरीको कारण भरतपुर १० स्थित मैयाँदेवी कन्या कलेजमा...