श्रद्धेय नेपाल, अमेरिका तथा अन्यत्र रहनु भएका आफन्त तथा ईष्टमित्रहरू हार्दिक नमन बिगतमा नेपालको सरकारी सेवाको अनुभव, योग्यता, समाज, समुदाय र सामाजिक संस्थामा संलग्नता, सहभागिता, समर्पण र नेपाली भाषा, मातृभाषा, साहित्य, कला, संस्कृति, खेलकूद तथा अन्य क्रियाकलापमा मेरो निरन्तर समर्पण र मातृभूमिको सुख दुखमा साथ र सहयोगको कारणले भोलिका दिन पनि एन आर एन ए अमेरिकामा रही नेपाल र स्वदेशी तथा प्रवासी नेपालीको कल्याणमा थोरै भए पनि योगदान दिन सक्ने दृढ बिश्वास भएर आगामी एन आर एन ए अमेरिकाको निर्वाचनमा उपाध्यक्ष पदको उम्मेद्वारी मनोनयन गरेको छु, बिश्वास छ, मलाई बिजयी बनाई गहन जिम्मेवारी दिनु हुने छ! निर्वाचन प्रजातन्त्रको स्वर्णिम...
टेक्सास (अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा डालसका समाजसेवी कृष्ण लामिछाने निर्विकल्प उम्मेद्धारमा दरिनुभएको छ । नेपालको गोरखाबाट १६ वर्ष अघि अमेरीका आउनुभएका लामिछानेको लोकप्रियता नै जितको प्रमुख आधार रहेको बताइन्छ । नेपालमा रहंदा पनि व्यवसाय संगसंगै समाजसेवामा सक्रिय लामिछाने अमेरीका आएपछि पनि समासेवामा तल्लिन हुनुहन्छ । हाल नेपाली समाज टेक्सासका अध्यक्ष लामिछानेले नेपाली जन सम्पर्क समितीको संस्थापक महासचिव, डालस एभरेष्ट लाइन्स क्ल्वको सभापती, नेपाली मन्दिरको बोर्ड अफ ट्रष्टी लगायतका पद ओगटिसक्नुभएको छ । समाज सेवाको दायरा फराकिलो पार्नलाई एनआरएन अमेरीकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको छु लामिछानेले भन्नुभयो- “सबैको...
चितवन, १९ असार । तीज आउन केहि दिन मात्र बाकी छ । तर यतिवेला भने संगितिक क्षेत्रका गायक–गायिकाहरुलाई भने तीज आईसेकेको छ । बर्षा सिजन भएकाले कार्यक्रमहरुमा भने खासै व्यस्त नहुने मौका छोप्दै लोकगितसंगित क्षेत्रका गायक–गायिकाहरुलाई भने तीजले छोपिसकेको छ । उनीहरुलाई यतिवेला तिजै चटारो छ । यसैक्रममा यतिवेला गायक खुमन अधिकारी र गायिक उमा गिरी पनि यसै चटारोमा देखिएका छन् । हरेक बर्ष एक पछि अर्को गर्दै नयाँ तीजका गीत बजार ल्याउन सफल गायिक उमाले आफ्नै लय तथा शब्दमा नयाँ गीत बजारमा ल्याएकी छिन् । यो बर्षको तीजमा उनले पुर्णिमाको जुन पनि फेल खुवाउदै छिन् । उनले बजारमा...
अमुल्य समय आवस्यकता भन्दा बढी खर्च गर्नु कति बुद्धिमानी मान्नु हुन्छ ? हेर्दा यो प्रस्न को जवाफ दिन अति सजिलो छ | तपाईंहरुलाई यो प्रस्न ज्यादै सरल लाग्न सक्छ तर मैले यस्लाई बिस्लेसण गर्न आवस्यक महसुस गरे | कुनैपनि लेखक को लेखमा आफ्नो विचार, अनुभव, र पृष्टभुमि को प्रभाव देखिनु म नौलो मान्दिन | मेरो यो लेखमा पनि मेरो विचार, अनुभव, र पृष्टभुमि को प्रभाव प्रतिबिम्बित भएको हुन सक्दछ | कुनै समय म नेपालसरकारको लागि कृषि बिज्ञको रुपमा कार्यरत थिय र हाल म तथ्यांकशास्त्र प्राध्यापन संग सम्बन्धित छु| आज मैले केहि समय निकालेर सोसल मीडिया (फेसबुक) मा देखिएका विचारहरु...
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
सन्तोष देवकोटा भरतपुर/आर्थिक प्रशासनको क्षेत्रमा कार्यरत कर्मचारीहरुको सस्था लेखा समाज चितवनको वनभोज र अधिवेशन रत्ननगरको रमाईलो डाँडामा सम्पन्न भएको...
सन्तोष देवकोटा भरतपुर/भरतपुर ११ स्थित नवजागृति सामुदायिक वनको २१ औं साधारणसभा तथा ७ औं परिषद् भेला शनिबार भरतपुरमा सम्पन्न...
भरतपुर/उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा चितवनमा सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल...
चितवन/भरतपुर महानगरपालिका वडा नं. १ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, नारायणगढमा बढ्दो जाडोको मौसमलाई मध्यनजर गरी चितवन रोटरी क्लब...
भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा दिनेश कुमार चुके निर्विरोध निर्वाचित भएका छन् । बुधबार...