२४ असार, काठमाडौं । नेपालसम्म पानी जहाज ल्याउन सम्भाव होला ? तपाईंलाई यस्तो कुरा गर्ने मान्छे बेबकुफ लाग्न सक्छ । तर पत्याउनुस्, सम्भाब्यता अनुसार काम हुने हो भने काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज आउन सक्छ । शनिबार काठमाडौंमा रामेछाप-काठमाडाैं पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले २० वर्षअघि नै बनेको एउटा रिपोर्ट र मास्टर प्लानको खुलासा गरे, जसले ‘नेपालसम्म नै पानीजहाज ल्याउन सम्भव’ रहेको देखाएको छ । जापानी सहयोग नियोग (जाइका)मार्फत जलविद्युतको सम्भाब्यता अध्ययनसहित यस्तो मास्टर प्लान बनेको हो, जसले कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको...
भरतपुर/चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र बन्दै गएको पाइएको छ । भरतपुरमा शक्ति...
सन्तोष देवकोटा भरतपुर/उद्योग वाणिज्य संघ चितवनको पहलमा स्थापित चेम्वर वहुउदेश्यीय सहकारी सस्था लि.को शुभारम्भ गरिएको छ । वागमती प्रदेशका...
भरतपुर/भरतपुर १५ स्थित राष्ट्रिय आधारभूत विद्यालय मंगलपुरमा १ लाख ११ हजार १ सय ११ रुपैया रकम वरावरको अक्षयकोष स्थापना...
भरतपुर/सौराहा लेडि जेसीजले रत्ननगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका निबर्तमान राष्ट्रिय अध्यक्ष...
भरतपुर/यहि जेठ ६ गते शुक्रवार साँझ र ८ गते आइतवार आएको हावाहुरीको कारण भरतपुर १० स्थित मैयाँदेवी कन्या कलेजमा...