• नेपाल अर्वुद रोग निवारण संस्थाको कार्यविभाजन


    भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था चितवन शाखाको नव–निर्वाचित कार्य समितिको प्रथम वैठक शाखाका सभापति गोविन्द प्रसाद पौडेलको सभापतित्वमा शनिबार सम्पन्न भएको छ । उक्त वैठकवाट २३ औं साधारण सभा एवम् १० औं अधिवेशनवाट निर्वाचित कार्यसमितिको पदीय जिम्मेवारीसहित कार्यविभाजन गरिएको छ ।
    समितिको सभापतिमा गोविन्द प्रसाद पौडेल, निवर्तमान सभापतिमा दिनेश कुमार चुके, उपसभापतिमा दिपक कुमार राना, सचिवमा कृष्णहरि तिमल्सेना, कोषाध्यक्षमा गोविन्द सुवेदी, सहकोषाध्यक्षमा निस्ता खांड, सहसचिवमा रोशन थापा, सदस्यहरुमा राम माया पिया, ऋतु गिरी, केशव अधिकारी, निलकण्ठ ढुंगाना, शारदा शर्मा पौडेल, अनिता मैनाली, ध््राुव ढुंगाना, बाल गोपाल श्रेष्ठ रहनु भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt