• मुक्तकः बेरोजगार

    बालकृष्ण खनाल

    मान्छे बेरोजगार छ, तैपनि खई काँहाँबाट पिएर आउँछ
    भट्टी छिर्छ घर बिर्सन्छ, टन्न दुई चार बोतल दिएर आउँछ ।
    थाहा छ उसलाई, घरमा अन्नको दाना छैन खानका लागि
    बुद्दु अझ उल्टै झन्, बाहिरबाट पाहुना पो लिएर आउँछ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt