• मा.वि. गंगानगरमा उत्प्रेरण कार्यक्रम


    भरतपुर/माध्यमिक बिद्यालय गंगानगरको तीन दिने उत्पेरणा कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल प्रमुख अतिथी रहनु भएको थियो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सुदिप सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम तीन दिन सम्म संचालन भएको प्रधानाध्यापक गणेश प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
    कार्यक्रम संचालन साहायक प्रधानाध्यापक राजु अधिकारीले गर्नुभएको थियो । उत्प्रेरणा कार्यक्रममा इश्वर श्रेष्ठ मुख्य प्रशिक्षक रहनु भएको थियो । कार्यक्रममा बिद्ययालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ, तथा शिक्षकहारुलाई उत्प्रेरणा सम्बधी मनोसामाजिक तथा शिक्षणकाला परामर्श दिनुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt