• चितवन साइकल राइडर्स क्लबको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न

    भरतपुर/चितवन साइकल राइडर्स क्लबले २०८०/८२ को लागि कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गत असार २३ गते शनिवार सम्पन्न क्लवको तेश्रो बार्षिक साधाणसभा तथा दोश्रो अधिवेशनवाट पदम बहादुर बानियाँको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा सम्पन्न गरिने कार्यक्रमहरुको कार्ययोजना बनाई प्राथमिकता अनुसार विभिन्न संघ, संस्था लगायत स्थानीय निकायको सहयोमा र समन्वयमा सम्पन्न गर्ने गरि दुई वर्षे कार्ययोजना तयार पारिएको कार्यक्रम संयोजक एवं क्लबका उपाध्यक्ष धर्मराज सापकोटाले जानकारी दिनुभयो । उक्त कार्यक्रमको सहजीकरण रसिक प्रधानले गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt