• मुक्तकः पानी पानी


    बालकृष्ण खनाल
    मन अल्ली कस्तो भारी अनि समय बिरानी थियोे
    खै के ले हो कुन्नी छेउमै भिजेको सिरानी थियो ।
    धमिलो देखियो दृश्य पनि रसाए कि नयन लाग्यो
    छामी हेरेँ नभन्दै दुई आँखा भरि पानी पानी थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt