• सुनचाँदीको भाउ स्थिर

    काठमाडौं–नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज कुनै परिवर्तन भएको छैन ।
    यस्तै, आज चाँदीको भाउ पनि अघिल्लो दिनकै सरह छ । आज वजारमा सुन प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । भने चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt