• पेट्रोलको मूल्य दुई रुपैयाँ वढ्यो


    काठमाडौं/मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रलको मुल्य वढेको छ । सरकारले पेट्रोलको साविक मुल्यमा दुई रुपैयाँ वृद्धि गरेको हो । नेपाल आयल निगमले विज्ञप्ति प्रकाशित गरि पेट्रोल लिटरमा २ दुई रुपैयाँ मूल्य बढेको जनाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
    तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । मंगलबार आएको मूल्यसूची अनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए । गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । तर, अहिले भने भारतबाट मूल्य बढेर आएको दिनमै मूल्य बढाउने निर्णय भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt