• किर्तिपुरका मेयरका उम्मेदवारको दुई ठाँउमा मतदाता नामावली

      काठमाडौं – एउटै ब्यक्ति एउटा जिल्लाको स्थानीय तहमा उम्मेदवार र अर्को जिल्लाको स्थानीय तहमा मतदाता हुन सक्छ र ? यस्तो नहुनुपर्ने थियो तर निर्वाचन आयोगको कमजोरीले जनमोर्चाका अमर बहादुर पौडेलले फाइदा उठाएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकामा गिलास चुनाव चिन्ह लिएर प्रमुख पदमा प्रतिस्पर्धा गरेका पौडेल दोश्रो चरणको निर्वाचनमा भोट खसाल्न प्युठान पुगेका छन् । निर्वाचन आयोगको नियम अनुसार दुई ठाँउ मतदाता नामवली राख्न पाइँदैन । स्रोतका अनुसार उनी प्युठानको ऐरावती गाँउपालिका वडा नं ६, शान्ति प्रावि, बैरनी दमार मतदान केन्द्रमा भोट खसाल्न पुगेका छन् । उनको मतदाता सिरियल नम्बर १७०७३८३१ हो । प्युठानबाट नागरिकता...

    • मतदाता नामावलीमा नाम भए यी काजगात देखाएर पनि हाल्न सकिन्छ भोट

      काठमाडौं– निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको दोस्रो चरणको मतदानमा मतदाता परिचयपत्रबाहेक अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ ।   आयोगको सोमबार बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा उसको मताधिकार सुनिश्चित गर्न यस्तो निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।   फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र...

    • विर्तामोडमा तीन ठाउँमा बम फेला

      विर्तामोड : झापाको बिर्तामोडका विभिन्न तीन स्थानमा बम फेला परेको छ । बम भएको स्थान सुरक्षाकर्मीले घेरा हाली निश्क्रिय बनाउने प्रयास गरेका छन् । इिलाका प्रहरी कार्यालय विर्तामोडका डिएसी केशव थेबेले बम निश्क्रिय पार्ने काम भइरहेको जानकारी दिनुभयो । थेबेका अनुसार एउटा बम नेकपा माओवादी केन्द्रकी विर्तामोड नगरपालिकाको   उपमेयर उम्मेद्वार लक्ष्मी न्यौपानेका डेरा छेउमा बम फेला परेको छ । त्यस्तै राजपा झापा इन्चार्ज सूर्यनारायण गणेशको घर छेउमा र देवी उच्च मावि मतदान केन्द्रमा बम भेटिएको थेपेले जानकारी दिनुभयो ।

    • मौनअवधिमा आचारसंहिता उल्लंघन गरे के कारवाही हुन्छ ?

      काठमाडौं– प्रदेश नम्बर १,५ र ५ मा असार १४ हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौनअवधि आईतबार मध्यरातबाट सुरु भएको छ । मौनअबधि सुरु भएसँगै चुनावी प्रचारप्रसार पुर्णतया रोकिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका ३०७३ को दफा ६९ मा मौनअवधिमा के गर्न पाइने के नपाइने भन्ने स्पष्ट व्यवस्था छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल