• जेनिथ शर्मा (मोडल फोटोफिचर)

    • Wiz Khalifa – See You Again

    • Like I’m Gonna Lose You

    • Sia – Cheap Thrills

    • गणतन्त्र दिवसका झलक

    • मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

      काठमाडौँ  मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिए । कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर...

    • राजधानीका निम्न स्थानमा अब निशुल्क इन्टरनेट

      काठमाडौँ – पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन् । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भने । तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ । एक वर्षअघि...

    • कैलाली बम काण्डवारे बोल्यो विप्लवको पार्टी, आयो यस्तो विज्ञप्ती

      काठमाडौं – सोमवार राती कैलालीमा बम विस्फोट हुँदा एक जनाको ज्यान गएको विषयमा विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा बाहिर ल्याएको छ । मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै शंकास्द बस्तु पन्छाउन खोज्दा बम विस्फोट भएर मृत्यु भएको जनाएको छ । सेति–महाकाली व्यूरो इन्चार्जका ओमप्रकाश पुनले विज्ञप्ती जारेर गरेर भनेका छन्, ‘कैलालीको धनगढी उपमहानगरपालि वार्ड न १२ सि गाउँ निवासी चन्द्रबहादुर सिंह कमरेड सनराइज यही २०७४ असार १२ गते बेलुका १० बजे बेबारिसे बम पन्छाउन खोज्दा विस्फोट भै कैलालीको धनगढीमा शहादत भएको खवरले हामीलाई निकै मर्माहित बनाएको छ ।’ विज्ञप्तीमा होटलको आगनमा शंकास्पद बस्तुदेखेपछि त्यसलाई उठाएर कैलाली नदीमा फाल्न...

    • भारतमा रेलमा सेल्फी खिच्दा दुई नेपालीको मृत्यु

      परासी– भारतमा मलामी गएका दुई नेपाली युवकको ट्रेनले किचिएर मृत्यु भएको छ । उनिहरु सोमबार दिउँसो भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाको खड्डमा ट्रेनसहितको फोटो सेल्फी लिने क्रममा ट्रेनको तिब्र हवाले ट्रेनमुनी परेको किचिएका हुन् ।नवलपरासीको सुस्ता गाउँपालिका ५ को बेलवानीका दुवै युवा भारतकोे खुशीनगरस्थित पन्हिवाँमा फुपुुको मलामी गएका थिए । मलामीपश्चात घर फर्किने क्रममा तिब्र गतिको ट्रेनसहितको सेल्फी फोटो लिन खोज्दा ट्रेनको हावाले लडेर उनीहरु ट्रेनको पांग्रामुनी पुगेका थिए । ट्रेनले थिचिएपछि दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।  मृत्यु हुनेमा सुस्ता ५ बेलवानीका २७ वर्षिय शिवेन्द्र कुर्मी र सोही ठाउँका अन्दाजी १८ वर्षिय धन्नु कुर्मी रहेको प्रहरीले...

    • किर्तिपुरका मेयरका उम्मेदवारको दुई ठाँउमा मतदाता नामावली

      काठमाडौं – एउटै ब्यक्ति एउटा जिल्लाको स्थानीय तहमा उम्मेदवार र अर्को जिल्लाको स्थानीय तहमा मतदाता हुन सक्छ र ? यस्तो नहुनुपर्ने थियो तर निर्वाचन आयोगको कमजोरीले जनमोर्चाका अमर बहादुर पौडेलले फाइदा उठाएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकामा गिलास चुनाव चिन्ह लिएर प्रमुख पदमा प्रतिस्पर्धा गरेका पौडेल दोश्रो चरणको निर्वाचनमा भोट खसाल्न प्युठान पुगेका छन् । निर्वाचन आयोगको नियम अनुसार दुई ठाँउ मतदाता नामवली राख्न पाइँदैन । स्रोतका अनुसार उनी प्युठानको ऐरावती गाँउपालिका वडा नं ६, शान्ति प्रावि, बैरनी दमार मतदान केन्द्रमा भोट खसाल्न पुगेका छन् । उनको मतदाता सिरियल नम्बर १७०७३८३१ हो । प्युठानबाट नागरिकता...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल