• एमालेले देशैभरी यसकारण जित्यो

      काठमाडौं–पहिलो चरणमा पहिलो भएको नेकपा एमाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सबै भन्दा ठूलो दल हुने बाटोमा रहेको छ  । अहिलसम्मको मत परिणाम अनुसार एमाले १०४ सिटमा विजयी भइसकेको  छ । पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचनमा क्रमशः तेस्रो  र दोस्रो भएको एमाले. स्थानीय चुनावमा भने कसरी शीर्ष स्थानमा रहन सफल भर्यो । यसको जवाफ रातोपाटीले खोज्ने प्रयास गरेको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल एमालेले जित्नुको कारणलाई यसरी उल्लेख गर्छन्ः १ नेकपा एमाले राष्ट्रियताको पक्षमा,स्वाधीनताको पक्षमा र सामाजिक सदभावको पक्षमा उभिएको छ । उभिरहने छ ।  विकासको लागि देश भित्र भएका साधन स्रोतको उपयोग गरेर...

    • साझा सबाल बहस- शेर बहादुर देउवा सँग

    • उमा गिरी र ख़ुमन को नया तीज गित ले धमका पिट्दै !!!

      चितवन, १९ असार । तीज आउन केहि दिन मात्र बाकी छ । तर यतिवेला भने संगितिक क्षेत्रका गायक–गायिकाहरुलाई भने तीज आईसेकेको छ । बर्षा सिजन भएकाले कार्यक्रमहरुमा भने खासै व्यस्त नहुने मौका छोप्दै लोकगितसंगित क्षेत्रका गायक–गायिकाहरुलाई भने तीजले छोपिसकेको छ । उनीहरुलाई यतिवेला तिजै चटारो छ । यसैक्रममा यतिवेला गायक खुमन अधिकारी र गायिक उमा गिरी पनि यसै चटारोमा देखिएका छन् । हरेक बर्ष एक पछि अर्को गर्दै नयाँ तीजका गीत बजार ल्याउन सफल गायिक उमाले आफ्नै लय तथा शब्दमा नयाँ गीत बजारमा ल्याएकी छिन् । यो बर्षको तीजमा उनले पुर्णिमाको जुन पनि फेल खुवाउदै छिन् । उनले बजारमा...

    • गीतानगरमा बाताबरण मैत्री कार्यक्रम ।।

      चितवन समाचार दाता गीतानगरमा वातावरण मैत्री स्थानीय शासन,फोहर मैला व्यवस्थापन तथा प्लास्टिक न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाको आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम भरतपुर महानगरपालिका वडा-६ को वडा भवनमा सम्पन्न गरिएको हो। भरतपुरमहानगर वडा नम्बर ६ का बुद्धिजिवि,टोल विकास संस्थाका प्रतिनिधि, वडा अध्यक्ष र सदस्य सहित ६०जना भन्दा बढीको कार्यक्रममा सहभागीता रहेको थियो। कार्यक्रममा अनुगमन तथा मुल्यांकन अधिकृत सुशीला रेग्मीले मानिसको आनिवानी र व्यवहारको बारेमा प्रशिक्षण दिदै मानिसको हेलचक्राइले वातावरण पारेको प्रभावको बारेमा प्रष्ट पार्नु भएको थियो।यसै गरि नेपाली मैत्री समाज अध्यक्ष बिरेन्द्र पौडेल ले वातावरण मैत्री स्थानीय शासन र फोहर मैला व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिनुभएको...

    • प्रदेश पाँचमा देखिएको मधेस केन्द्रीत दलको अवस्था नाजुक

      स्थानीय तहको दोस्रो चरणको निर्वाचन मधेस केन्द्रीय दल राष्ट्रिय जनता पार्टी नेपालले बहिष्कार गर्‍यो। निर्वाचनमा अवरोध गर्ने चेतावनीका बाबजूद राजपाका केही नेताहरु स्वतन्त्र हैसियतमा चुनावमा सामेल भए। स्थानीय तहको निर्वाचनमा सहभागिताको विषयलाई लिएर मधेस केन्द्रीत दलहरुबीच फाटो समेत आयो। संघीय समाजवादी फोरम नेपाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिक निर्वाचनमा सहभागि भए। राजपा बाहिरै रह्यो। निर्वाचनमा सहभागि भएका र स्वतन्त्र हैसियतमा उठेका राजपाका नेताहरुले निर्वाचनमा प्रभाव पारिरहेका छन्। कस्तो छ त उनीहरुले प्रदेश पाँचमा प्राप्त गरेको मत? आइतबार बिहान ३ बजेसम्म सेतोपाटीलाई प्राप्त मतको विवरण हेर्नुहोस् बाँकेको सबैभन्दा धेरै जनसंख्या रहेको नेपालगञ्ज उपमहानगरपालिकामा मधेस केन्द्रीत दलहरुले प्रभाव देखाउन सकेनन्। मतगणनामा...

    • बुटवल उपमहानगरपालिका 

      बुटवल उपमहानगरपालिका मेयर कांग्रेस -४४५५, एमाले – ४७२५ उपमेयर – एमाले ५११७, गाेलाकार हसिया हथाैडा – ३२५५ वडा नं ४ मा एमाले बिजयी वाड अध्यक्ष – एमाले १४१२ टंक पराजुली कांग्रेस – ११५७

    • सात नगरपालिकाको अन्तिम नतिजा, पाँचमा काँग्रेस-स्थानीय तह निर्वाचन दोस्रो चरण प्राप्त परिणाम-नगरपालिका

      सात नगरपालिकाको अन्तिम नतिजा, पाँचमा काँग्रेस स्थानीय तह निर्वाचन दोस्रो चरण प्राप्त परिणाम-नगरपालिका नेकपा एमाले: १. अमरगढी नगरपालिका, डडेलधुरा प्रमुखः विपिन ओझा– ३७६८ उपप्रमुखः संगीता भण्डारी ३५१७ २. मादी नगरपालिका, संखुवासभा प्रमुख ः विदुर लिंथेप– २७४१ उपप्रमुखः उर्मिला सुवेदी– २९४१ नेपाली कांग्रेस १. बडिमालिका नगरपालिका, बाजुरा प्रमुख – पदमबहादुर बडुवाल – २९४० उपप्रमुख – कविता विष्ट – २९४५ २. महाकाली नगरपालिका, दार्चुला प्रमुख –हंशराज भट्ट– ४०४३ उपप्रमुख– सुना बोहोरा–४१३२ मतसहित ३. भोजपुर नगरपालिका, भोजपुर प्रमुखः कैलाशकुमार आले–४०७० उपप्रमुखः एमालेकी मोमिता राई– ३५७३ ४ दशरथचन्द नगरपालिका, वैतडी प्रमुखः नरेन्द्रसिंह थापा– ३७६२ उपप्रमुखः मिना चन्द– ३७३१ ५ बुङ्गल नगरपालिका, बझाङ प्रमुखः...

    • एमाले–कांग्रेसबीच कडा टक्कर

      काठमाडौं– बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साँझ बजेसम्मको मतगणना अनुसार ३१ स्थानीय तहको नतिजा प्राप्त भएको छ । जसमा एमाले १४ स्थानमा विजयी हुँदै शीर्ष स्थानमा रहेको छ भने कांग्रेस १० स्थानीय तहमा जित दर्ता गर्दै दोस्रो स्थानमा छ  । यसैगरी माओवादी केन्द्र ६ स्थानमा जित हात पार्दै तेस्रो स्थानमा रहेको छ ।  यस्तै राष्ट्रिय जनमोर्चाले पनि एक स्थानमा जित हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार  ८ स्थानीय तहबाहेक बाँकी सबै स्थानमा मतगणना जारी रहेको छ ।

    • पोखरामा लागु हुने भयो नयाँ नियम, अब पोखरमा यी कुरा गर्न पाइदैन

      पोखरा, १६ असार । पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ । महानगर कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिनुभयो । ट्राफिक कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उहाँले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताउनुभयो । “महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत्, टेलिफोन र विभिन्न केबुलका पोल र तारलाई क्रमिकरुपमा व्यवस्थित गरिने छ, उहाँले भन्नुभयो, “पहिलोचरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक र लेकसाइडबाट काम थाल्ने सोच बनाएका छौं ।”...

    • सिमा सुवेदी का वारे मा डा अच्युत अधिकारी का सटिक विचार

      अमुल्य समय आवस्यकता भन्दा बढी खर्च गर्नु कति बुद्धिमानी मान्नु हुन्छ ? हेर्दा यो प्रस्न को जवाफ दिन अति सजिलो छ | तपाईंहरुलाई यो प्रस्न ज्यादै सरल लाग्न सक्छ तर मैले यस्लाई बिस्लेसण गर्न आवस्यक महसुस गरे | कुनैपनि लेखक को लेखमा आफ्नो विचार, अनुभव, र पृष्टभुमि को प्रभाव देखिनु म नौलो मान्दिन | मेरो यो लेखमा पनि मेरो विचार, अनुभव, र पृष्टभुमि को प्रभाव प्रतिबिम्बित भएको हुन सक्दछ | कुनै समय म नेपालसरकारको लागि कृषि बिज्ञको रुपमा कार्यरत थिय र हाल म तथ्यांकशास्त्र प्राध्यापन संग सम्बन्धित छु| आज मैले केहि समय निकालेर सोसल मीडिया (फेसबुक) मा देखिएका विचारहरु...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल