• रंगशाला निर्माणको लागि भरतपुर महानगरद्धारा ५० लाख हस्तान्तरण

      भरतपुर/भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तिव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लगिने बताए । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम...

    • उवासंघ चितवनको कोरोना वीमा रकम हस्तान्तरण

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले कोरोना वीमीमा सहभागी सदस्यलाई कोरोना वीमा रकम उपलब्ध गराएको छ । शुक्रबार उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि संघका अध्यक्ष राजु श्रेष्ठले कोरोना वीमा योजनाका विमित प्रधान मिनिरल वाटर एन्ड विभरेज ई. प्रालिका सञ्चालक सुसनलाल प्रधानलाई ५० हजार रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लागु गरेको लकडाउन, निषेधाज्ञा जस्ता क्रियाकलापले उद्योग व्यवसाय धरासायी भएको अवस्थामा संघले आफ्ना सदस्यलाई राहत उपलब्ध गराउने उद्देश्यले कोरोना वीमा योजना ल्याइएको बताउनु भयो । उहा“ले संघले व्यवसायीको हक, हितको...

    • असोज ५ गतेवाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने

      काठमाडौं/सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एक जिल्लावाट अर्को जिल्लामा जान पाउने गरि लामो दुरीको यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो । चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

    • नेपाल रास्ट्र बैंक द्वारा आव २०७४/७५ को मौद्रिक नीति सार्वजानिक

      काठमाडौं, असार २५ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले राजधानीको लाजिम्पाटस्थित होटेल र्याडिसनबाट उक्त नीति सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०५९/६० देखि सार्वजनिक गर्न थालिएको वार्षिक मौद्रिक नीतिको यो १६ औं श्रृंखला हो । के छ मौद्रिक नीतिमा, हेरौं हाइलाइट्समा मुद्रास्फिीतिलाई ७ प्रतिशतमा कायम राख्ने आर्थिक वर्ष २०७४/७५ का लागि नेपाल सरकारले तय गरेको ७.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पु¥याउने गरी आवश्यक तरलता व्यवस्थापन गरिने विश्व अर्थतन्त्र, स्थानीय तहको निर्वाचन, नेपाल सरकारको वार्षिक बजेट,...

    • रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभामा तोडफोड

      रत्ननगर,असार २७- विधान संशोधनको विषयलाई लिएर रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभामा सोमबार तोडफोड भएको छ । विधान संशोधनको विपक्षमा रहेका केही व्यवसायीहरुले साधारण सभाको हलमा तोडफोड गरेका हुन् । विधान मस्यौदा समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले संशोधन प्रस्ताव प्रस्तुत गरेर पारित भएको घोषणा गरे लगतै असन्तुष्ट व्यवसायीहरु तोडफोडमा उत्रिएका थिए । असन्तुष्ट व्यवसायीहरुले कार्यक्रमको मञ्च तोडफोड गरेको प्रहरीले जनाएको छ । उनीहरुले मञ्च भत्काउनुका साथै टेबल, कुर्चीसमेत तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । व्यवसायीले १८ औं साधारण सभा तथा अधिवेशन लेखेको संघको मूल व्यानरसमेत च्यातेका थिए । ती प्रमुख दल निकट व्यवसायीहरुले एक हप्ता अघि अर्को अधिवेशनबाट वरिष्ट...

    • दरबारमार्गमा मानवरहित बैंकिङ शाखा, जहाँ कर्मचारी छैनन् मेसिनले खोलिदिन्छ खाता र दिन्छ एटीएम

      काठमाडौँ। नेपालमै पहिलो पटक नेपाल एसबिआई बैंकले अत्याधुनिक डिजिटल बैंकिंङ सेवा सहितको “नेपाल एसबीआई इनटच काउन्टर” सुरु गरेको छ । दरबारमार्गमा संचालनमा आएको यो काउन्टरबाट नेपाली बैंकिङ क्षेत्रमा नयाँ अध्याय सुरु भएको बैंकको दाबी छ।काउन्टरमा बैंकका कर्मचारी हुँदैनन् खाता खोल्नेदेखि एटीएम कार्डसम्म मेसिनले दिन्छ।काउन्टरमा सुरक्षा गार्ड र केही सहयोगी मात्रै छन् जसले मेसिनको सेवा बारे जानकारी दिन्छन्। काउन्टरबाट कागजरहित सेवा ग्राहकले पाउने छन्।बैंकका अनुसार ग्राहकले आफ्नो खाता मेसिनमार्फत आफै खोल्न सक्ने छन्। मेसिनलेनै ग्राहकको फोटो खिच्छ र कागजात फोटोकपी समेत गर्छ।खाता खोलेपछि आफ्नो डेबिट कार्ड एकैछिनमा त्यही पाइनेछ। ग्राहकले कम्तिमा आधा घण्टामा खाता खोल्ने देखि लिएर आफ्नो डेबिट कार्ड पाउँछन्।खाता...

    • मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

      काठमाडौँ  मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिए । कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर...

    • राजधानीका निम्न स्थानमा अब निशुल्क इन्टरनेट

      काठमाडौँ – पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन् । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भने । तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ । एक वर्षअघि...

    • कैलाली बम काण्डवारे बोल्यो विप्लवको पार्टी, आयो यस्तो विज्ञप्ती

      काठमाडौं – सोमवार राती कैलालीमा बम विस्फोट हुँदा एक जनाको ज्यान गएको विषयमा विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा बाहिर ल्याएको छ । मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै शंकास्द बस्तु पन्छाउन खोज्दा बम विस्फोट भएर मृत्यु भएको जनाएको छ । सेति–महाकाली व्यूरो इन्चार्जका ओमप्रकाश पुनले विज्ञप्ती जारेर गरेर भनेका छन्, ‘कैलालीको धनगढी उपमहानगरपालि वार्ड न १२ सि गाउँ निवासी चन्द्रबहादुर सिंह कमरेड सनराइज यही २०७४ असार १२ गते बेलुका १० बजे बेबारिसे बम पन्छाउन खोज्दा विस्फोट भै कैलालीको धनगढीमा शहादत भएको खवरले हामीलाई निकै मर्माहित बनाएको छ ।’ विज्ञप्तीमा होटलको आगनमा शंकास्पद बस्तुदेखेपछि त्यसलाई उठाएर कैलाली नदीमा फाल्न...

    • भारतमा रेलमा सेल्फी खिच्दा दुई नेपालीको मृत्यु

      परासी– भारतमा मलामी गएका दुई नेपाली युवकको ट्रेनले किचिएर मृत्यु भएको छ । उनिहरु सोमबार दिउँसो भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाको खड्डमा ट्रेनसहितको फोटो सेल्फी लिने क्रममा ट्रेनको तिब्र हवाले ट्रेनमुनी परेको किचिएका हुन् ।नवलपरासीको सुस्ता गाउँपालिका ५ को बेलवानीका दुवै युवा भारतकोे खुशीनगरस्थित पन्हिवाँमा फुपुुको मलामी गएका थिए । मलामीपश्चात घर फर्किने क्रममा तिब्र गतिको ट्रेनसहितको सेल्फी फोटो लिन खोज्दा ट्रेनको हावाले लडेर उनीहरु ट्रेनको पांग्रामुनी पुगेका थिए । ट्रेनले थिचिएपछि दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।  मृत्यु हुनेमा सुस्ता ५ बेलवानीका २७ वर्षिय शिवेन्द्र कुर्मी र सोही ठाउँका अन्दाजी १८ वर्षिय धन्नु कुर्मी रहेको प्रहरीले...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल