• गजलः कोरोना

      विन्दु देवकोटा घिमिरे पालुङ्टार ४, गोरखा कस्तो जीवाणु आयो कुन्नी सन्सार तहसनहस बनायो उसैले चर्चा कमाइ रह्यो सर्वत्र आफ्नै बहस बनायो । एकछत्र राज गर्दै छ उ बिज्ञान का अस्त्रलाई हराउँदै क्या अजिब छ उ सन्सार जित्ने अदम्य साहस बनायो । दुनियाँ त्राहि त्राहि छ यतिबेला रोकिएको छ बिकासकोगति बन्दी बनाएर मानव लाई जीवन जिउन सकस बनायो । खाने गास को त के कुरा फेर्ने सासको अभाव छ यहाँ तड्पी तड्पी बाच्नु पर्ने जीन्दगी कस्तो कर्कश बनायो । भो अब लेख्दिन भन्छु उसको बारेमा गीत र गजल फेरी पनि उसको यो हर्कतले मलाई खस खस बनायो ।

    • मुक्तक

      बालकृष्ण खनाल सायद आज आकाशले पनि धर्तीको आँसु रोईरहेछ भिजेका कयौँ परेलीहरूको पीडा पालैपालो धोईरहेछ खोई को सुरक्षित को असुरक्षित छ याँहाँ ? कसरी भन्ने थाहै नहुने भो , यो कोरोनाले काँहाँ कसलाई छोईरहेछ

    • मुक्तक

      बालकृष्ण खनाल बर्षाैँ देखि नरसाएको, मूल रसाएको कहिल्यै नवसाउने, पलाँस वसाएको । यो जिवनमा तिम्रो, आगमनले नै हो मलाई यसरी दिल, खोलेर हँसाएको ।

    • अर्थात् तेस्रो आँखा

      नारायण प्रसाद रेग्मी चितुवा सबैभन्दा बढी कुद्न सक्ने मांसाहारी जंगली जनावर । चितुवा प्रति घण्टा ११० कि.मि कुद्न सक्छ । तिब्र गति बलिष्ठ शरिर बलिया दाह्रा नङग्राले गर्दा शिकार गर्न चितुवालाई सहज हुन्छ भन्ने ठम्माई छ । करिव६०/७० कि.मि कुद्न सक्ने मृगलाई चितुवाले सहजै शिकार गर्नु धेरैलाई सामान्य घटना लाग्न सक्छ । मृग नजिकिएको अनुभुति हुदा चितुवा झाडीमा शरिर लुकाएर शान्त मुद्रामा रहन्छ । समूहमा उमङ्ग हुदै वरपर जङगलका घास टिप्दै मृग अगाडि बढिरहेको दृश्य चितुवाले बेस्सरी नियाल्छ । जति जति मृग चितुवा नजिक पुग्छ, चितुवा अझ सम्यमित बन्छ । मृग अनायस आँखा अगाडि चितुवा देख्दा अत्तालिन्छ । मृग...

    • जर्मनीले भनेको चन्द्र शमशेरले मानेको भए आज भारत नेपालीको कन्ट्रोलमा हुन्थ्यो

      इतिहासविद प्राध्यापक डा.नारायणप्रसाद संग्रौला लेख्छन्, ‘पहिलो विश्वयुद्धमा नेपालको बेलायतसँगको सहभागितालाई लिएर जर्मनी निकै रिसाएको थियो । नेपालसँग परम्परागत शत्रुका रुपमा रहेको बेलायतसँगै टाँसिएको देखेर जर्मनीका तत्कालीन प्रधानमन्त्री र भारतका अंग्रेज विरोधी नेताहरुले नै नेपालका राजालाई अंग्रेज भगाउ आन्दोलनको नेतृत्व लिन आग्रह गरे । तर त्यसबेलाका नेपालका प्रधानमन्त्री चन्द्रशम्शेरले भने त्यसको साटो अंग्रेजहरुको गुलामी गरिरहे र उल्टै बेलायतको पक्षमा जर्मनीको जासुसी गरिरहे । भारतीय स्वतन्त्रता संग्रामका नेता महेन्द्र प्रतापले बेलायतको साटो जर्मनीको पक्षमा गोर्खा सेनाहरु विश्वयुद्धमा सहभागी गराउन आग्रह गरेका थिए तर नेपालले वास्ता गरेन । सन् १९८८ मा जर्मनी, अष्ट्रिया र इटली एकातर्फ र बेलायत, फ्रान्स र रुसको अर्कोतर्फ भएको...

    • कुलमानले सुनाए दोलालघाटसम्म पानीजहाज ल्याउने जाइकाको ‘मास्टर प्लान’

      २४ असार, काठमाडौं । नेपालसम्म पानी जहाज ल्याउन सम्भाव होला ? तपाईंलाई यस्तो कुरा गर्ने मान्छे बेबकुफ लाग्न सक्छ । तर पत्याउनुस्, सम्भाब्यता अनुसार काम हुने हो भने काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज आउन सक्छ । शनिबार काठमाडौंमा रामेछाप-काठमाडाैं पत्रकार समाजले आयोजना गरेको  कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले २० वर्षअघि नै बनेको एउटा रिपोर्ट र मास्टर प्लानको खुलासा गरे, जसले ‘नेपालसम्म नै पानीजहाज ल्याउन सम्भव’ रहेको देखाएको छ । जापानी सहयोग नियोग (जाइका)मार्फत जलविद्युतको सम्भाब्यता अध्ययनसहित यस्तो मास्टर प्लान बनेको हो, जसले कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको...

    • मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

      काठमाडौँ  मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिए । कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर...

    • राजधानीका निम्न स्थानमा अब निशुल्क इन्टरनेट

      काठमाडौँ – पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन् । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भने । तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ । एक वर्षअघि...

    • कैलाली बम काण्डवारे बोल्यो विप्लवको पार्टी, आयो यस्तो विज्ञप्ती

      काठमाडौं – सोमवार राती कैलालीमा बम विस्फोट हुँदा एक जनाको ज्यान गएको विषयमा विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा बाहिर ल्याएको छ । मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै शंकास्द बस्तु पन्छाउन खोज्दा बम विस्फोट भएर मृत्यु भएको जनाएको छ । सेति–महाकाली व्यूरो इन्चार्जका ओमप्रकाश पुनले विज्ञप्ती जारेर गरेर भनेका छन्, ‘कैलालीको धनगढी उपमहानगरपालि वार्ड न १२ सि गाउँ निवासी चन्द्रबहादुर सिंह कमरेड सनराइज यही २०७४ असार १२ गते बेलुका १० बजे बेबारिसे बम पन्छाउन खोज्दा विस्फोट भै कैलालीको धनगढीमा शहादत भएको खवरले हामीलाई निकै मर्माहित बनाएको छ ।’ विज्ञप्तीमा होटलको आगनमा शंकास्पद बस्तुदेखेपछि त्यसलाई उठाएर कैलाली नदीमा फाल्न...

    • भारतमा रेलमा सेल्फी खिच्दा दुई नेपालीको मृत्यु

      परासी– भारतमा मलामी गएका दुई नेपाली युवकको ट्रेनले किचिएर मृत्यु भएको छ । उनिहरु सोमबार दिउँसो भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाको खड्डमा ट्रेनसहितको फोटो सेल्फी लिने क्रममा ट्रेनको तिब्र हवाले ट्रेनमुनी परेको किचिएका हुन् ।नवलपरासीको सुस्ता गाउँपालिका ५ को बेलवानीका दुवै युवा भारतकोे खुशीनगरस्थित पन्हिवाँमा फुपुुको मलामी गएका थिए । मलामीपश्चात घर फर्किने क्रममा तिब्र गतिको ट्रेनसहितको सेल्फी फोटो लिन खोज्दा ट्रेनको हावाले लडेर उनीहरु ट्रेनको पांग्रामुनी पुगेका थिए । ट्रेनले थिचिएपछि दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।  मृत्यु हुनेमा सुस्ता ५ बेलवानीका २७ वर्षिय शिवेन्द्र कुर्मी र सोही ठाउँका अन्दाजी १८ वर्षिय धन्नु कुर्मी रहेको प्रहरीले...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल